Nepal Times
Nepal Times
3
Shares

धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

२ जेष्ठ, धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३५९ मत ल्याएर निर्वाचित भएका छन् ।

सुब्बाले निकटतम एमालेका उम्मेदवार शेरबहादुर लिम्बुलाई १९५ मतान्तरले पराजित गरे । लिम्बूले चार हजार १६४ ल्याएका छन् ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीता खेवा चार हजार ३८७ मत सहित निर्वाचित भएकी छन् । एमालेकी गोमा कार्कीले तीन हजार ६९१ मत प्राप्त गरिन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.