Nepal Times
Nepal Times
3
Shares

काठमाडौँमा जारी मतगणनामा शाह स्थापितभन्दा ३१ सय मतले अगाडि

काठमाडौँमा जारी मतगणनामा शाह स्थापितभन्दा ३१ सय मतले अगाडि

२ जेष्ठ, काठमाडौँ । काठमाडौँमा भइरहेको मतगणनामा बालेन शाह केशव स्थापित भन्दा ३१ सय मतले अगाडि रहेका छन् ।

मेयर पदका प्रत्यासी बालेन शाहले ६ हजार ६ सय ९२ मत प्राप्त गरेका छन् भने उनलाई पच्छ्याउँदै नेकपा एमालेका केशव स्थापितले ३ हजार ५ सय ६२ मत प्राप्त गरेका छन् । कांग्रेसकी सृजना सिंहले भने ३ हजार १ सय २६ मत प्राप्त गरेकी छन् ।

मतगणना जारी रहे पनि सभागृह बाहिर मतगणनाको परिणाम सुन्न आतुर नागरिक भने मतगणना ढिलाइ भएकोमा रुष्ट देखिन्छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.