Nepal Times
Nepal Times
3
Shares

काठमाण्डौ महानगरपालिका २ मा एमालेको प्यानलनै विजयी

काठमाण्डौ महानगरपालिका २ मा एमालेको प्यानलनै विजयी

२ जेष्ठ ,काठमाण्डौ । महानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।

वडाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ १ हजार ३ सय ७७ मतसहित विजयी भए । श्रेष्ठले नेपाली कांग्रेसका सूर्यलाल महर्जनलाई पराजित गरेका हून।

महिला सदस्यमा पूर्णलक्ष्मी रजत १ हजार २ सय ५५ मतसहित विजयी भइन । दलित महिला सदस्यमा ईश्वरी परियार १ हजार ३ सय १७ मतसहित विजयी भइन ।

यस्तै दुई जना सदस्यमा पदमकाजी महर्जन १ हजार १ सय ७४ र विमला गुरुङ १ हजार १ सय ६२ मतसहित विजयी भए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.