NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Chonky Knight in shining armor Frog Deluxe with Top सोमवार पुस १४ , २०८२
The new No-deposit More play tiki burn position british Legislation around australia 2024 Current 100 percent free Spins सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

भरतपुरमा अघि लम्किन रेनु, विजय तर्सिए ,भूईकटहरको धक्का

मङ्लबार जेष्ठ ३ , २०७९
Reading Time: 1 min read
A A
भरतपुरमा अघि लम्किन रेनु, विजय तर्सिए ,भूईकटहरको धक्का
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३ जेष्ठ, भरतपुर । तीव्र प्रतिस्पर्धा देखिएको भरतपुरको महानगरको मेयरका लागि सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले फेरि अग्रता बढाउँदै लगेकी

छन्। १७ हजार ८४६ मत गणना हुँदा उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई ५९ मतले पछि पारेकी छन्। यसअघि रेनु ३० मतले अगाडि थिइन्। पछिल्लो नतिजाअनुसार उनले ५ हजार ९४७ मत ल्याएकी छन्। एमालेका सुवेदीले ५ हजार ८८८ मत पाएका छन्।

भरतपुर महानगर प्रमुखका लागि भूईकटर चुनाव चिन्हमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २ हजार ९०५ मत प्राप्त गरेका छन्।

भरतपुर महानगरको उपप्रमुखका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार चित्रसेन अधिकारीले ७ हजार २५७ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरुङले ४ हजार ८२२ मत पाएकी छन्।

भरतपुरमा अहिले मतगणना भइरहेको वडा नम्बर ५ को वडाध्यक्षमा कांग्रेसले २८३ र एमालेले २६० मत ल्याएका छन्। रेनु दाहालका बागी उम्मेदवार बनेका जगन्नाथ निर्णायक बन्दै गएका छन्। भरतपुरमा वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिएको छ।

भरतपुरको वडा नम्बर १ मा नेपाली कांग्रेसले जितेको छ । यस्तै वडा नम्बर २ मा एमालेका पूर्णबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

वडा ३ मा नेपाली कांग्रेसका चन्द्रमित्र पण्डित विजयी भएका छन् भने वडा नम्बर ४ मा एमालेका हरिप्रसाद आचार्य विजयी भएका छन् ।

मतगणना सकिएका वडामा भूँकइकटहर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका पौडेलले पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार रेनुको मत धेरै काटेका छन्।

त्यसो त उनले एमालेका उम्मेदवार विजय सुवेदीको पनि मत काटेका छन्। पौडेलले पाएको मतबाट गठबन्धन त झस्किएको छ नै, त्यो भन्दा बढी एमाले पनि तर्सिएको छ ।

Tags: #मतगणना#पालिका चुनाव

लोकप्रीय

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२

विचार

थप समाचार

ताजा समाचार

Chonky Knight in shining armor Frog Deluxe with Top

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.