×

NEPAL TIMES UPDATES

Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026

श्रीलंकामा हाहाकार, हरेक दिन जीवनकै कष्टकर

३ जेष्ठ २०७९

३ जेष्ठ ,एजेन्सी ।चरम आर्थिक संकट र राजनीतिक उथलपुथलबाट गुज्रिरहेको दक्षिण एसियाली राष्ट्र श्रीलंकामा अब एकदिनलाई मात्रै पुग्ने इन्धन बाँकी रहेको छ ।

यो जानकारी श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री रनिल बिक्रमासिंघे स्वयंमले संचारमाध्यमहरुलाई दिएका हुन् । उनले एक दिनलाई मात्रै पेट्रोल स्टक रहेको जनाएका हुन् ।

Advertisement
Advertisement

रनिलले इन्धनको संकट समाधान गर्न श्रीलंकालाई ७ करोड ५० लाख अमेरिकी डलर आवश्यक रहने पनि बताएका छन् ।

उनले भारतबाट इन्धन ल्याउन आफूहरुले प्रयास गरिरहेको समेत बताएका छन् । महिन्द्रा राजापाक्षेले राजीनामा दिएपछि यसअघि ४ पटक प्रधानमन्त्री भइसकेका रनिललाई केही दिन अघि मात्रै प्रधानमन्त्री नियुक्त गरिएको हो ।

नवनियुक्त प्रधानमन्त्रीले श्रीलंकामा एक तिहाई बिजुली इन्धनबाट उत्पादित हुने भएकाले अब इन्धन अभावमा लोडसेडिङ बढ्ने पनि उल्लेख गरे ।

दैनिक १५ घण्टासम्म अब बिजुली कटौती हुने उनले जानकारी दिएका छन् । उनले बिजुली संकटसँग जुध्न आर्थिक सहयोगका लागि प्रयास थालिसकेको बताएका छन् ।

यस्तै, खाना पकाउने ग्यास सबैलाई वितरण गर्न श्रीलंकालाई २० मिलियन अमेरिकी डलर चाहिने उनले बताएका छन् ।

ग्यासको सिपमेन्टको भुक्तानी गर्न आफूहरु प्रयासरत् रहेको रनिलको दाबी छ । श्रीलंकामा औषधिको अभाव पनि बढ्दो छ ।

औषधि उत्पादकलाई ३४ बिलियन अमेरिकी डलर तिर्न श्रीलंकाले बाँकी छ ।

उनले देशमा संकटबीच आफूलाई जिम्मेवारी दिइएको भन्दै समस्या र समाधानका उपायहरु खोजिरहेको बताएका छन् ।

आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न प्रयास गर्ने भन्दै उनले सबैलाई धैर्यता राख्न भनेका छन् । अझै केही महिना श्रीलंकालीका लागि जीवनकै कष्टकर क्षण हुन सक्ने

Advertisement

रनिलले बताएका छन् ।

भर्खरको समाचार

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top