NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

विराटनगरमा नागेशलाई सागरले उछिन्न सकेनन्

मङ्लबार जेष्ठ ३ , २०७९
Reading Time: 1 min read
A A
Advertisement
विराटनगरमा नागेशलाई सागरले उछिन्न सकेनन्
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ जेष्ठ, विराटनगर । विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणाम अनुशार मिश्रित रुपमा अग्रताका परिणामहरु आइरहेका छन् ।

मेयरमा कांग्र्रेसले स्पष्ट मतका साथ अग्रता बढाउर्द लैजादा उपमेयरमा त्यसैगरी एमालेले अग्रता बढाउदै लगेको छ ।

यसैगरी वडा तहमा पनि एमालेले आफूलाई अब्बल सावित गर्दै आएको छ । कांग्रेसले मेयरमा अग्रता लिए पनि वडाहरुमा भने विगतको पकड गुम्ने संकेत देखिएको छ ।

Advertisement

मंगलबार बिहानसम्म २६ हजार ३०८ मतगणना हुँदा प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइरालाले ८ हजार ७७० मत प्राप्त गरेका छन् ।

एमालेका सागर थापाले ६ हजार २४७ मत पाएका छन् । उपमेयरमा एमालेकी शिल्पाले अग्रता बढाउदै लगेकी छिन् ।

उनले ७१११ मत ल्याउदा जसपाका अमरेन्द्र यादव ४६४५ मतका साथ पछ्याइरहेका छन् । अहिलेसम्म विराटनगर १, २ र ३ मा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।

कांग्रेसले वडा नम्बर १६ र जसपाले वडा नम्बर १७ मा विजयी शुरुआत गरेका छन् । वडा नम्बर १८ मा जसपाका बागी उमेदवार विजयी भएका छन् ।

अघिल्लो पटक कांग्रेस विजयी भएका दुईवटा १ र १९ नम्बर वडामा एमालेले विजय हासिल गरेको छ । जसपाले वडा नम्बर १८ गुमाउन पुगेको छ ।

०७४ को निर्वाचनमा कांग्रेस विराटनगरका १, ३, ४, ७, ८, ९, १५ र १९ गरी जम्मा ८ वटा वडामा विजयी भएको थियो ।

जसपाले १२, १३, १४, १६, १७ र १८ गरी छ वडामा विजयी भएको थियो । नेकपा एमालेले २, ५ र ११ वडा जितेको थियो ।

माओवादीले वडा नम्बर ६ जितेको थियो । वडा नम्बर १० मा एमालेका बागी उमेदवार विजयी भएका थिए ।

वडा नं. १ मा एमालेका काजी बस्नेत विजयी भएका छन् । २ मा एमालेका कुमार पोखरेल १ हजार ३३४ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका पवन सुरानाले १ हजार २८३ मत ल्याएका छन् ।

१९ मा नेकपा एमालेका श्याम घिमिरे विजयी भएका छन् ।वडा नम्बर १६ मा कांग्रेसका उद्धवकुमार भुजेल निर्वाचित भएका छन् ।

वडा नम्बर १७ मा जनता समाजवादी पार्टीका समिम कमर मिया विजयी भएका छन् ।

यसैगरी १८ मा जसपाबाट बागी उमेदवारी दिएका जितेन्द्रकुमार साह विजयी भएका छन् ।

Tags: #निर्वाचन#पालिका चुनाव#मतगणना

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.