२६ असार,काठमाण्डौ । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मतपरिणमअनुसार बुढीगंगाको मेयर र उप मेयरसहित सात वडाको अध्यक्षामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।मेयरमा एमालेका रामबहादुर बानियाँ र नगर उपमेयरमा मायाकुमारी खड्का कुँवर विजयी भएका छन् । मेयरमा विजयी बानियाँले चार हजार सात सय ७७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी रङ्गबहादुर खाती… Continue reading बाजुराको बुढीगंगा नगरपालिकामा ७ वडाध्यक्षसहित मेयर उपमेयर दुवै पदमा नेकपा एमाले विजयी
Tag: #मतगणना
‘चिट्ठा’ बाट त्रियुगा नगरपालिका–१० मा एमाले विजयी
१६ जेष्ठ ,उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१० को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन। वडाध्यक्ष पदमा बराबरी मत आएपछि गोलाप्रथाबाट एमालेको किरण पाण्डे विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रुख र सूर्य चिह्नमा बराबरी मत ९१०५३–१०५३० आएको हो । मत बराबरी आएपछि जितको टुङ्गो लगाउन चिट्ठा गरिएको हो । चिट्ठाबाट वडाध्यक्षमा काङ्ग्रेसका… Continue reading ‘चिट्ठा’ बाट त्रियुगा नगरपालिका–१० मा एमाले विजयी
पोखरा-१८ मा ९ मत नपुगेको भन्दै पुनः मतगणना गर्न एमालेको माग
१० जेष्ठ, कास्की । पोखरा महानगरपालिका वडा नम्बर १८ मा ९ मत नपुगेको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ । एमाले उम्मेदवार पुष्कलबहादुर थापा र एमालेका महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले फेरि मतगणनाको माग गरेका हुन् । न्यौपानेले मतगणना पुनः नगर्दासम्म नतिजा नस्वीकार्ने बताएका छन् । यस वडामा एमालेका उम्मेदवार तीन मतले पराजित… Continue reading पोखरा-१८ मा ९ मत नपुगेको भन्दै पुनः मतगणना गर्न एमालेको माग
उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने
१० जेष्ठ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने भएको छ । त्रियुगा–१२ मा मतदानका क्रममा विवाद भएपछि मतदान रोकिएको थियो । निर्वाचन आयोगले त्रियुगा नगरपालिकाको मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए । सिलवालले भने ’आयोगबाट हिजो बेलुका निर्णय भएको रहेछ, अहिले बिहान जानकारी आयो । अब हामी… Continue reading उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने
भरतपुरमा रोकिएको मतगणना पुन सुरु
९ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको केहीबेर रोकिएको मतगणना सुरु भएको छ । वडा नं। २७ को मतगणनाका क्रममा एकजना एमाले कार्यकर्तालाई पक्राउ गरेको विरोधमा एमालेले मतगणना रोक्न माग गरेको थियो ।सोमबार दिउँसो सवा ४ बजे वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले… Continue reading भरतपुरमा रोकिएको मतगणना पुन सुरु
स्वतन्त्र बाट हर्क साम्पाङ बने धरानको मेयर
८ जेठ, सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई ९हर्क साम्पाङ० निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै राई मेयरमा निर्वाचित भएका हुन् । राईले २० हजार ८२१ मत पाए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी… Continue reading स्वतन्त्र बाट हर्क साम्पाङ बने धरानको मेयर
मतगणना नसकिँदै धरानमा साम्पाङको जित निश्चित
८ जेठ ,सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना चलिरहँदा नै मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क राई साम्पाङ को जित निश्चित भएको छ । धरानमा ६२ हजार आठ सय ९८ मत खसेकोमा ५९ हजार ६ सय १३ मत मतगणना भइसकेको छ । अब तीन हजार दुई सय ८५ मत गन्न बाँकी छँदा स्वतन्त्र उम्मेदवार साङपाङ निकटतम… Continue reading मतगणना नसकिँदै धरानमा साम्पाङको जित निश्चित
उपमहासचिव प्रदीप ज्ञवाली भन्छन, एमालेको जनमत यथावत छ
५ जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको बताएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले एमालेको जनमत यथावत रहेको बताएका हुन् । अन्य पार्टीसँग थोरै मत अन्तर रहेका ठाउँहरुमा गठबन्धनका कारण आफूहरुले पराजय भोगेको ज्ञवालीको टिप्पणी छ । ‘हामी समग्र देशैभरिको तथ्यहरु… Continue reading उपमहासचिव प्रदीप ज्ञवाली भन्छन, एमालेको जनमत यथावत छ
पोखरामा धनराजले अग्रता बढाए
५ जेठ, पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर फराकिलो पारेका छन् । पोखरामा ५५ हजार २६७ मतगणना हुँदा आचार्यले एमालेका कृष्ण थापालाई २ हजार ७ सय २० मतान्तरले पछि पारेका छन् । आचार्यले २२ हजार ८५२ मत ल्याउँदा एमालेका उम्मेदवार थापाले २० हजार १३२ मत ल्याएका छन् । यसअघि ५२… Continue reading पोखरामा धनराजले अग्रता बढाए
शिक्षा मन्त्री भन्छन, स्थानीय तह चुनावमा गठबन्धन सफल भयो
५ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताएका छन् । बिहीबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले आंशिक कमीकमजोरी भए पनि निर्वाचनमा गठबन्धन सफल भएको बताए । ‘गठबन्धन सफल भयो । आंशिक रुपमा भएका कमीकमजोरीहरुलाई हामी सच्याउँछौ, समीक्षा गर्छौं । गठबन्धनकै कारण उल्लेख्य रुपमा गठबन्धनको… Continue reading शिक्षा मन्त्री भन्छन, स्थानीय तह चुनावमा गठबन्धन सफल भयो
सांसद छाडे पनी मेयर बन्ने सपना पूरा भएन
५ जेठ, सर्लाही । प्रदेश सभा सदस्यबाट राजीनामा दिएपछि सर्लाहीको गोडैताका उपेन्द्रप्रसाद कुशवाहाले भनेका थिए, ‘जनताले बोलाए, त्यसैले प्रदेश सभा छाडेर मेयर लड्न आएँ ।’ सर्लाही क्षेत्र ४ ख बाट मधेस प्रदेश सभा सदस्य रहेका उनी राजीनामा दिएर गोडैता नगरपालिकाको मेयर उठेका थिए । उनले मेयरका लागि भोट माग्दा जनताको सेवा गर्न प्रदेश सभा छाडेको… Continue reading सांसद छाडे पनी मेयर बन्ने सपना पूरा भएन
भरतपुरमा रेनु दाहाललाई ३ हजार मतको अग्रता
५ जेष्ठ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ४० हजार ७१२ मत गणना हुँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले १५ हजार ४९१ मत पाएकी छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ४११ मत पाएका छन् । दाहालले पाएको मत सुवेदीले पाएको भन्दा… Continue reading भरतपुरमा रेनु दाहाललाई ३ हजार मतको अग्रता
फर्जी मत खसेको विषयमा विवाद हुँदा पाल्पाको एउटा वडामा मतगणना रोकियो
५ जेष्ठ, पाल्पा । फर्जी मत खसेको विषयमा विवाद हुँदा पाल्पाको रम्भा गाउँपालिकाको एउटा वडामा मत गणना भएको छैन । वडा नम्बर ५ ताहुँको मतगणना गर्ने क्रममा ७४ फर्जी मत भेटिएपछि शनिबार साँझदेखि मतगणना स्थगित भएको हो । त्यस वडामा एमाले उम्मेदवार विजयी भएको घोषणा गरिएको थियो । विवाद पछि गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत… Continue reading फर्जी मत खसेको विषयमा विवाद हुँदा पाल्पाको एउटा वडामा मतगणना रोकियो
दोलखाको जिरीको मेयरमा एमाले विजयी
३ जेष्ठ ,काठमाण्डौ । दोलखाको जिरी नगरपालिकाको मेयरमा एमालेका मित्रबहादुर जिरेल र उपमेयरमा एमालेकै कृष्णमाया बुढाथोकी विजयी भएका छन । मेयरमा एमालेका उम्मेदवार जिरेलले दुई हजार नौ सय ४९ मत र उनका प्रतिस्पर्धी कांग्रेसका ल्हाक्पा शेर्पाले दुई हजार ६ सय ९२ मत प्राप्त गरेका हून । यस्तै उपमेयर पदमा एमालेका बुढाथोकीले तीन हजार चार सय… Continue reading दोलखाको जिरीको मेयरमा एमाले विजयी
ताप्लेजुङको फुङलिङ नगरपालिकाको मेयरमा कांग्रेस विजयी
३ जेष्ठ ,ताप्लेजुङ । ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अमिर मादेन विजयी भएका छन । गठबन्धनका उम्मेदवार मादेनले दुई हजार ३६७ मतको भारी अन्तरले नेकपा एमालेका छत्रपति प्याकुरेललाई पछि पार्दौ विजय हासिल गरेका छन। उनले ६ हजार १७९ मत प्राप्त गरेका छन । उनका प्रत्यासी नेकपा एमालेका छत्रपति प्याकुरेलले तीन हजार… Continue reading ताप्लेजुङको फुङलिङ नगरपालिकाको मेयरमा कांग्रेस विजयी
भरतपुरमा रेनु दाहालले लिइन १ सय ६७ मतको अग्रता
३ जेष्ठ , भरतपुर। भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार चार सय ३९ मतसहित अग्रतालाई कायमै राखेकी छन । अहिलेसम्म १९ हजार एक सय ८३ मतगणना हुँदा दाहाल एक सय ६७ मतले अघि छिन । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार दुई सय ७२ मत प्राप्त गरेका छन।… Continue reading भरतपुरमा रेनु दाहालले लिइन १ सय ६७ मतको अग्रता
एमालेका चिन्तन तामाङ कांग्रेसलाई १४ मतले हराउँदै धनकुटा नगरपालिकाको मेयरमा विजयी
३ जेष्ठ ,धनकुटा । धनकुटा नगरपालिकाको मेयरमा पुनः नेकपा एमालेका उम्मेदवार चिन्तन तामाङ विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सात हजार ६ सय ६६ मतसहित एमाले उम्मेदवार तामाङ विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले सात हजार ६ सय ५२ मत प्राप्त… Continue reading एमालेका चिन्तन तामाङ कांग्रेसलाई १४ मतले हराउँदै धनकुटा नगरपालिकाको मेयरमा विजयी
विराटनगरमा कांग्रेसका कार्यकर्ताले गरे आफ्नै केन्द्रीय सदस्यमाथि हातपात
३ जेठ, विराटनगर । वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका छन् । मंगलबार बिहान अन्सारीकै घरमा कार्यकर्ताहरुले हातपात गरेका हुन् । व्यावसायी समेत रहेका अन्सारी विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन् । सो वडामा नेपाली कांग्रेसका उम्मेदवार असलम आलम वडाध्यक्षमा पराजित भएका थिए । २०७४ सालको स्थानीय तह… Continue reading विराटनगरमा कांग्रेसका कार्यकर्ताले गरे आफ्नै केन्द्रीय सदस्यमाथि हातपात
सुवास नेम्वाङले भने प्रमुख प्रतिपक्षलाई सबै दल मिलेर एक्लाउने कुरा नेपालमा मात्रै देखियो
३ जेष्ठ ,काठमाण्डौ ।नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तामा रहेको दलले प्रमुख प्रतिपक्षको विरुद्धमा गठबन्धन गरेर एक्ल्याउने ढङ्गले काम गर्नु आश्चर्य भएको बताएकाछन । आज मङ्गलवार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले यस्तो बताएका हून । उपाध्यक्ष नेम्वाङले सबै दल मिलेर प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा संसारमा कतै नभइ… Continue reading सुवास नेम्वाङले भने प्रमुख प्रतिपक्षलाई सबै दल मिलेर एक्लाउने कुरा नेपालमा मात्रै देखियो
एमालेको मत बढाएर अभिलेख राखेको भन्दै तिलोत्तमामा कांग्रेसको विरोध, गणना स्थगित
३ जेठ, बुटवल । तिलोत्तमा नगरपालिकाको स्थानीय तह निर्वाचनको मत गणनाका क्रममा गणकहरुले बदमासी गरेर एमालेको पक्षमा मत बढाएर अभिलेख राखेको भन्दै विरोध भएपछि गणना स्थगित भएको छ । वडा नंं १६ को मत गणनाका क्रममा गणकहरुले नेकपा एमालेका उम्मेदवारको मत बढाएर र नेपाली कांग्रेसको मत घटाएर अभिलेख राखेको भन्दै कांग्रेस कार्यकर्ताहरुले नाराबाजी गरेपछि गणना… Continue reading एमालेको मत बढाएर अभिलेख राखेको भन्दै तिलोत्तमामा कांग्रेसको विरोध, गणना स्थगित
धादिङमा राप्रपालाई हराउँदै गठबन्धनका उम्मेदवारहरु विजयी
३ जेष्ठ ,धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । मतगणनाको क्रममा थोरै मतदाता भएका कारण छिटो मतगणना सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित अध्यक्ष, उपाध्यक्षहरुको नाम सार्वजनिक गरेको छ । रुबीभ्यालीमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राम सिंह तामाङले २७९२ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी भएका हून ।… Continue reading धादिङमा राप्रपालाई हराउँदै गठबन्धनका उम्मेदवारहरु विजयी
ताप्लेजुङमा एक मत बढी ल्याएर गाउँपालिका उपाध्यक्षमा विजयी
३ जेष्ठ ,ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी कृष्णकुमारी कडरिया विजयी भएकाछन । गठबन्धनबाट उम्मेदवार बनेकी कडरिया एक मत बढी ल्याएर निर्वाचित भएका हून। उनले २३७६ मत ल्याइ विजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जीवन चाम्लिङ राईले २३७५ मत ल्याएकाछन ।
विराटनगरमा नागेशलाई सागरले उछिन्न सकेनन्
३ जेष्ठ, विराटनगर । विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणाम अनुशार मिश्रित रुपमा अग्रताका परिणामहरु आइरहेका छन् । मेयरमा कांग्र्रेसले स्पष्ट मतका साथ अग्रता बढाउर्द लैजादा उपमेयरमा त्यसैगरी एमालेले अग्रता बढाउदै लगेको छ । यसैगरी वडा तहमा पनि एमालेले आफूलाई अब्बल सावित गर्दै आएको छ । कांग्रेसले मेयरमा अग्रता लिए पनि वडाहरुमा भने विगतको पकड… Continue reading विराटनगरमा नागेशलाई सागरले उछिन्न सकेनन्
संसदको बजेट अधिवेशन आजदेखि हुने
३ जेठ, काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन मंगलबारबाट सुरु हुँदैछ । दिउँसो ४ बजे बस्ने बैठकमा पाँचवटा सम्भावित कार्यसूची रहेका छन् । राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा सभामुख अग्नि सापकोटाले पढेर सुनाउने कार्यतालिका छ । सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने… Continue reading संसदको बजेट अधिवेशन आजदेखि हुने
पोखरामा धनराज आचार्यले मतान्तर बढाउँदै
३ जेष्ठ ,कास्की । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । उनले अहिलेसम्म ८ हजार ५ सय ६३ मत प्राप्त गरेका छन । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ७ हजार २ सय ७८ मत ल्याएका छन । यस्तै उपमेयर कांग्रेसकी कोपिला रानाभाटले ८ हजार ८ सय ७६ मत ल्याउँदा एमालेकी मञ्जुदेवि गुरुङले ८… Continue reading पोखरामा धनराज आचार्यले मतान्तर बढाउँदै
भरतपुरमा अघि लम्किन रेनु, विजय तर्सिए ,भूईकटहरको धक्का
३ जेष्ठ, भरतपुर । तीव्र प्रतिस्पर्धा देखिएको भरतपुरको महानगरको मेयरका लागि सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले फेरि अग्रता बढाउँदै लगेकी छन्। १७ हजार ८४६ मत गणना हुँदा उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई ५९ मतले पछि पारेकी छन्। यसअघि रेनु ३० मतले अगाडि थिइन्। पछिल्लो नतिजाअनुसार उनले ५ हजार ९४७ मत ल्याएकी छन्।… Continue reading भरतपुरमा अघि लम्किन रेनु, विजय तर्सिए ,भूईकटहरको धक्का
बालेन ५ हजार मतले अगाडि
३ जेष्ठ,काठमाडौ। देशभरको नजर अडिएको काठमाडौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन्द्र साहले मतान्तर थप फराकिलो बनाउदै लगेका छन् । उनी मुख्य प्रतिस्पर्धी भन्दा झन्डै दोब्बरले अगाडि रहेका छन् । महानगरको जारी मतगणनाको पछिल्लो मत अनुशार काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेनले अग्रता थप फराकिलो बनाएका छन् । बालेनले १० हजार ७९७ मत पाएका छन्… Continue reading बालेन ५ हजार मतले अगाडि
काठमाण्डौ महानगरपालिकाको उपमेयरमा सुनिता डंगोललाई १० हजार धेरै मत
३ जेष्ठ ,काठमाण्डौ । काठमाण्डौ महानगर पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लैजाँदा उपमेयरमा भने एमालेले अग्रता बढाउँदै लगेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेकी सुनिता डंगोलले १० हजार मत कटाएकी छन । अहिलेसम्म उनले १० हजार ४ सय ७७ मत पाएकी छन । एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ३ हजार ४८… Continue reading काठमाण्डौ महानगरपालिकाको उपमेयरमा सुनिता डंगोललाई १० हजार धेरै मत
विराटनगर उपमेयरमा ७ हजार मत बदर
२ जेठ, विराटनगर । विराटनगर महानगरपालिकामा १६ हजार ३४३ मत गणना गर्दा उपमेयर पदको सात हजार भन्दा बढी मत बदर भएको छ । सोमबार दिउँसोसम्म १६ हजार ३४३ मत गणना गर्दा मेयरमा पाँच हजार १४६ र उपमेयरमा सात हजार २११ मत बदर भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बदर… Continue reading विराटनगर उपमेयरमा ७ हजार मत बदर
भरतपुरमा जगन्नाथ पौडेलको भुइँकटहरको मत बढ्दै
२ जेष्ठ ,चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल ५८ मतले पछि पर्नु भएको छ । उनलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिनेका हून । पछिल्लो मत परिणामअनुसार सुवेदीले ४ हजार ७ सय २७ मत ल्याएकाछन भने माओवादी केन्द्रकी उम्मेदवार… Continue reading भरतपुरमा जगन्नाथ पौडेलको भुइँकटहरको मत बढ्दै
वीरगञ्जमा राजेशमानले सरावगीलाई २५९८ मतले पछि पारे
२ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी जसपा का राजेशमान सिंहले मतान्तरलाई थप फराकिलो बनाउँदै लगेका छन् । नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी भन्दा सिंह २ हजार ५९८ मतले अगाडि छन् । ९ हजार ५३८ मत गणना हुँदा सिंहले ४ हजार ६५७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरावगीले २… Continue reading वीरगञ्जमा राजेशमानले सरावगीलाई २५९८ मतले पछि पारे
धनगढीका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २,११० मतको अग्रता
२ जेठ, धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन् । धनगढी उपमहानगरपालिका(१ को सकिएर वडा नम्बर २, ३, १८ र १९ को मतगणना भइरहेका बेला निकटतम् प्रतिद्वन्दीभन्दा हमालले झण्डै दोब्बर मतले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार १० हजार ३२९ मतको गणना सकिंदा… Continue reading धनगढीका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २,११० मतको अग्रता
काठमाण्डौमा बालेनको अग्रता बढेको बढ्यै
२ जेष्ठ ,काठमाण्डौ ।काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगिरहनुभएको छ । शाहले ३ हजार २ सय ५३ मतको अग्रता लिइरहेका छन । अहिलेसम्मको गणनामा शाहले ६ हजार ९ सय ७८ मतसहित अग्रता कायमै राखेका छन । नेकपा एमालेका केशव स्थापितले ३ हजार ७ सय २५ मत प्राप्त गरेका छन । गठबन्धनबाट… Continue reading काठमाण्डौमा बालेनको अग्रता बढेको बढ्यै
रसुवामा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जित्यो
२ जेठ, काठमाडौं । रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष निर्वाचित हरिकृष्ण देवकोटाले २ हजार ६२२ मत पाए । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कमलनाथ आचार्यले २ हजार २८३ र माओवादी केन्द्रका उम्मेदवार सोमबहादुर तामाङले १ हजार ५२२ मत पाएका छन् ।उपाध्यक्षमा कांग्रेसकी मिरा लामाले… Continue reading रसुवामा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जित्यो
काठमाडौंमा मतगणना सुस्त भएपछि मतगणनास्थल बढाइँदै
२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुस्त भएपछि मतगणनास्थल थपिने भएको छ । पहिलो दिन तीन ठाउँबाट मतगणना शुरु गरिएको थियो । सोमबार दिउँसोसम्म पाँच ठाउँमा गणनास्थल छ । यसलाई पनि बढाएर सात पु¥याउन लागिएको मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए । मत गणनामा ढिलाइ भएको गुनासो आएपछि गणनास्थल थपेर सात पुर्याउन लागिएको… Continue reading काठमाडौंमा मतगणना सुस्त भएपछि मतगणनास्थल बढाइँदै
पोखरामा एकीकृत समाजवादीको कायमै
२ जेष्ठ ,कास्की । पोखरा महानगरपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन । आचार्यले ४ हजार ९ सय ५ मतसहित अग्रता लिइरहेका छन । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ४ हजार ४ सय ५९ मत पाएका हून । यस्तै उपाध्यक्षमा एमालेकी मञ्जु गुरुङले अग्रता कायमै राखेका छन । गुरुङले… Continue reading पोखरामा एकीकृत समाजवादीको कायमै
हुम्लाको नाम्खामा माओवादी विजयी
२ जेष्ठ ,हुम्ला। हुम्लाको नाम्खा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर लामा र उपाध्यक्षमा नेपाली कांग्रेसका तक्दीर लामा विजयी भएका छन । अध्यक्षमा लामाले १ हजार ४ सय ६६ मत र उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६ सय ६२ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा कांग्रेसका तक्दीर लामाले १ हजार ९४ र उहाँका प्रतिस्पर्धी… Continue reading हुम्लाको नाम्खामा माओवादी विजयी
काभ्रेका ३ वटा वडामा १ मतले हारजित
२ जेठ, काठमाडौं । काभ्रेमा तीन जना वडा अध्यक्ष एक मत अन्तरमा विजयी भएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको नतिजा आउने क्रममा तीन स्थानीय तहका तीन वडामा एक÷एक मत अन्तरले हारजित भएको छ । रोचक त के छ भने तीन वटै वडाध्यक्ष तीनै स्थानीय तहको वडा नम्बर १र१ का… Continue reading काभ्रेका ३ वटा वडामा १ मतले हारजित
कागेश्वरीमा रामेश्वरलाई उछिन्दै उपेन्द्रको अग्रता
२ जेठ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार उपेन्द्र कार्कीले अग्रता लिएका छन् । सोमबार दिउँसो नेकपा एमालेका उम्मेदवार रामेश्वर ढुंगानालाई पछि पार्दै कार्की ४९६ मतको अग्रता लिएका हुन् । कार्कीले ३ हजार ६५७ मत पाउँदा प्रतिस्पर्धी एमालेका रामेश्वर ढुङ्गानाले ३ हजार १६१ मत प्राप्त गरेका छन् । हालसम्म वडा… Continue reading कागेश्वरीमा रामेश्वरलाई उछिन्दै उपेन्द्रको अग्रता
काठमाण्डौ महानगरपालिका २ मा एमालेको प्यानलनै विजयी
२ जेष्ठ ,काठमाण्डौ । महानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ १ हजार ३ सय ७७ मतसहित विजयी भए । श्रेष्ठले नेपाली कांग्रेसका सूर्यलाल महर्जनलाई पराजित गरेका हून। महिला सदस्यमा पूर्णलक्ष्मी रजत १ हजार २ सय ५५ मतसहित विजयी भइन । दलित महिला सदस्यमा ईश्वरी परियार १… Continue reading काठमाण्डौ महानगरपालिका २ मा एमालेको प्यानलनै विजयी
भरतपुरको मेयरमा विजय सुवेदीले लिए ३७ मतको अग्रता
२ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३७ मतको अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार १८१ मत पाएका छन् भने ४ हजार १४४ मतका साथ उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पछ्याइरहेकी छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत ल्याएका… Continue reading भरतपुरको मेयरमा विजय सुवेदीले लिए ३७ मतको अग्रता
काठमाडौँमा जारी मतगणनामा शाह स्थापितभन्दा ३१ सय मतले अगाडि
२ जेष्ठ, काठमाडौँ । काठमाडौँमा भइरहेको मतगणनामा बालेन शाह केशव स्थापित भन्दा ३१ सय मतले अगाडि रहेका छन् । मेयर पदका प्रत्यासी बालेन शाहले ६ हजार ६ सय ९२ मत प्राप्त गरेका छन् भने उनलाई पच्छ्याउँदै नेकपा एमालेका केशव स्थापितले ३ हजार ५ सय ६२ मत प्राप्त गरेका छन् । कांग्रेसकी सृजना सिंहले भने ३… Continue reading काठमाडौँमा जारी मतगणनामा शाह स्थापितभन्दा ३१ सय मतले अगाडि
धनुषाको धनौजीमा मतगणना स्थलमा झडप, प्रहरीद्वारा २५ राउण्ड हवाइ फायर
२ जेठ, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा झडप भएको छ । झडप बढ्दै जाँदा मतगणना स्थलमा भएको विवादले उग्ररुप लिएपछि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको छ । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए… Continue reading धनुषाको धनौजीमा मतगणना स्थलमा झडप, प्रहरीद्वारा २५ राउण्ड हवाइ फायर
धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी
२ जेष्ठ, धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३५९ मत ल्याएर निर्वाचित भएका छन् । सुब्बाले निकटतम एमालेका उम्मेदवार शेरबहादुर लिम्बुलाई १९५ मतान्तरले पराजित गरे । लिम्बूले चार हजार १६४ ल्याएका छन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीता खेवा चार हजार ३८७ मत सहित निर्वाचित भएकी छन् ।… Continue reading धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी
८३ पालिकाको नतिजाः कांग्रेस ३३, एमाले २८ र माओवादी २० पालिकामा विजयी
२ जेष्ठ, काठमाडौँ । पालिका चुनावमा हालसम्म ८३ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले ३३ र नेकपा एमालेले २८ वटा पालिकाको प्रमुखमा जित हासिल गरेका छन् । यस्तै माओवादी केन्द्रले २० र नेकपा एकीकृत समाजवादीले २ वटा पालिकाको प्रमुख जितेको छ । पालिकामा निर्वाचित प्रमुख/अध्यक्षको पछिल्लो नतिजा नेकपा एमाले १. सोलुखुम्बुको… Continue reading ८३ पालिकाको नतिजाः कांग्रेस ३३, एमाले २८ र माओवादी २० पालिकामा विजयी
सुनसरीमा मतगणना अवरुद्ध
१ जेठ, काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना रोकिएको छ । निर्वाचन अधिकृत रमेश श्रेष्ठका अनुसार मतगणनाका क्रममा केही असमझदारी भएपछि मतगणना स्थगित भएको हो । उम्मेदवार नै नरहेको हसियाँ हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको मतलाई कांग्रेस उम्मेदवारले पाएको मतका रुपमा गणना गर्न माग भएपछिविवाद भएको हो । निर्वाचन अधिकृत श्रेष्ठका अनुसार सर्वपक्षीय… Continue reading सुनसरीमा मतगणना अवरुद्ध
इटहरीमा ६ वटा मतदान केन्द्रको मतगणना सकियो, १० केन्द्रको गणना जारी
१ जेष्ठ,सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिकाको ६ वटा मतदान केन्द्रको मतगणना सकिएको निर्वाचन कार्यालय इटहरीले जानकारी दिएको छ । कार्यालयले दिएको जानकारी अनुसार वडा नम्बर २ को शान्ति आधारभूत विद्यालय, शान्तिनगर ‘क’ र ‘ख’ र वडा नम्बर २० को जनसहयोग माध्यमिक विद्यालय, तरहराको ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ को मतगणना सकिएको हो । अहिलेसम्म इटहरीमा… Continue reading इटहरीमा ६ वटा मतदान केन्द्रको मतगणना सकियो, १० केन्द्रको गणना जारी