३ जेष्ठ ,ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी कृष्णकुमारी कडरिया विजयी भएकाछन ।
गठबन्धनबाट उम्मेदवार बनेकी कडरिया एक मत बढी ल्याएर निर्वाचित भएका हून। उनले २३७६ मत ल्याइ विजयी भएका छन ।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जीवन चाम्लिङ राईले २३७५ मत ल्याएकाछन ।