विराटनगरमा निषेधाज्ञा तोड्न खोजेपछि आन्दोलनकारी र प्रहरीबीच झडप ४६ घाइते,३८ राउण्ड हवाइ फायर,७४ सेल अश्रुग्यास प्रहार

१४ जेठ, विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरस्थित प्रदेश सभा अगाडी प्रर्दशनको क्रममा प्रहरी र पहिचान पक्षधर बीच झडप भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग आज दिउँसो झडप भएको हो ।प्रहरीले भिड नियन्त्रण लिन ३८ राउण्ड हवाइ फायर र ७४ सेल अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी… Continue reading विराटनगरमा निषेधाज्ञा तोड्न खोजेपछि आन्दोलनकारी र प्रहरीबीच झडप ४६ घाइते,३८ राउण्ड हवाइ फायर,७४ सेल अश्रुग्यास प्रहार

धनुषाको धनौजीमा मतगणना स्थलमा झडप, प्रहरीद्वारा २५ राउण्ड हवाइ फायर

२ जेठ, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा झडप भएको छ । झडप बढ्दै जाँदा मतगणना स्थलमा भएको विवादले उग्ररुप लिएपछि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको छ । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए… Continue reading धनुषाको धनौजीमा मतगणना स्थलमा झडप, प्रहरीद्वारा २५ राउण्ड हवाइ फायर