माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

२ असोज , काठमाण्डौ । विश्व चर्चित पर्यटकीय गन्तव्य माल्दिभ्समा गम्भीर लोकतान्त्रिक संकट देखिन थालेको छ । युवतीहरूको शंकास्पद मृत्युका विषयमा जनतामा आक्रोश फैलिएपछि राष्ट्रपति मोहम्मद मोइज्जुका विरुद्ध प्रदर्शनहरू चर्किंदै गएका छन् । मोइज्जुले निरंकुश शासकले जस्तो गरी प्रदर्शनलाई दमन गरेका छन् । यसैबीच माल्दिभ्स सरकारले सञ्चार क्षेत्रलाई नियमन गर्नका लागि ल्याएको विधेयक संसद्ले पारित… Continue reading माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

सुशीलाको कार्यालय सिंहदरबार भित्रै,प्रधानमन्त्री बनाउन आदेश जारी हुँदै

२७ भदौ , काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्न समझदारी बने पनि प्रक्रियाको विषयलाई लिएर शीतलनिवास अलमलमा परेको छ । संसदको हैसियत के हुने भन्ने विषयमा गएर नियुक्ति प्रक्रिया पनि अड्किएको शीतलनिवास स्रोतले जनाएको छ। जेनजीका तर्फबाट संसद विघटन गर्नुपर्ने दबाब छ। संसद विघटन नगरे अन्तरिम सरकार गठनको बाटो नखुल्ने यस… Continue reading सुशीलाको कार्यालय सिंहदरबार भित्रै,प्रधानमन्त्री बनाउन आदेश जारी हुँदै

ओलीले सी सँग लिपुलेक बारे बोलेकै हुन्,अडियो र भिडियो नै छ

Prime Minister KP Sharma Oli organises a consultation meeting at his official residence in Baluwatar, Kathmandu, on Tuesday, September 8, 2020. The meeting seeks a solution to the psychological effect of COVID-19 pandemic on society. Photo: Rajan Kafle/PM’s Secretariat

२० भदौ , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्खरै सम्पन्न चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाली भूमि लिपुलेकमा चीन र भारतबीच भएको ब्यापार सम्झौताको विरोध गरेको भनिएपनि त्यसमा केही पक्षबाट आशंका ब्यक्त गरिरहेका बेला प्रधानमन्त्रीले लिपुलेकको भूमि प्रयोग गरेर भारत र चीनले गर्न खोजेको व्यापारिक सम्झौताबारे आफूले स्पष्ट रुपमा चीनसँग कुरा राखेको… Continue reading ओलीले सी सँग लिपुलेक बारे बोलेकै हुन्,अडियो र भिडियो नै छ

बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

२ भदौ , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने यति बेला भौतिक रूपमा कारागारको चार पर्खा भित्र छन् । तर उनको राजनीतिक प्रभाव र उनले सिर्जना गरेको तरंगले देशको सत्ता देखि सडक सम्मलाई निरन्तर हल्लाइरहेको छ। रवि लाई के हुने हो ?  रविलाई के गर्ने हुन् … Continue reading बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

२७ असार , काठमाडौ । नेपालको राजनीतिमा तरंग पैदा गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक पुनरागमनको उद्देश्य प्रस्ट पारेकी छन्। उनले पार्टीको सर्वोच्च पद अध्यक्ष हुँदै देशको कार्यकारी प्रमुख प्रधानमन्त्री बन्नेसम्मको लक्ष्य रहेको खुलासा गरेकी छन् । उनको यो खुलासाले सत्तारुढ एमालेभित्र मात्र होइन, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र समेत भूकम्प ल्याएको छ । इमेज टेलिभिजनलाई… Continue reading अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

२८ वैशाख,काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीले राजा फर्काउने भनिएको जेठ १५, राजावादीको आन्दोलन र राजावादीहरुले उठाउदै आएको धारा २७० का विषयमा प्रतिनिधिसभाको बैठकमा लामै समय खर्चिएका छन् । फरक विचार राख्ने राजनीतिक दलहरुलाई स्वतन्त्रता दिइएपनि त्यसलाई बन्देज लगाउने गरी नेपालको संविधानको धारा २७० प्रधानमन्त्रीले ओलीले पटक पटक उल्लंघन गरेको भन्दै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले… Continue reading चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

हमासले जारी गर्याे भावनात्मक भिडिओ,विपिनको अवस्थाबारे सबै बेखबर

१८ फागुन , एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्धविराम सम्झौताको अस्थायी विस्तारलाई अनुमोदन गरेका छन् । रमजान र यहुदीहरूको सुरक्षालाई ध्यानमा राख्दै सरकारले गाजा युद्धविरामलाई थप ६ हप्ताका लागि अस्थायी रूपमा विस्तार गर्न अनुमोदन गरेको नेतन्याहुले बताएका छन् । शनिबार मध्यराति पहिलो चरणको युद्धविराम समाप्त भएपछि यो घोषणा गरिएको हो । यो प्रस्ताव… Continue reading हमासले जारी गर्याे भावनात्मक भिडिओ,विपिनको अवस्थाबारे सबै बेखबर

फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने

३० माघ ,काठमाण्डौ । लामोसमयदेखि विवादित बनेको डेडिकेडेड र ट्रंकलाइन विद्युतको बक्यौता प्रकरणमा नेपाल विद्युत प्राधिकरणले उद्योगमा पुनः लाइन काट्ने तयारी गरेको छ । विभिन्न दबाबमुलक कार्यहरु गर्दा समेत बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले लाइन काट्ने तयारी गरेको हो । यसका लागि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत नियमन आयोगसँग लाइन काट्ने सहमतिका लागि पत्र… Continue reading फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने

हमाससँग अझै २५ हजार लडाकु, इजरेलमा हान्यो रकेट

१८ पुष , विराटनगर। अक्टोबर २०२३ देखि गाजापट्टीमा हमास र इजरायलबीच भीषण लडाइँ जारी छ । यसमा प्यालेस्टिनी समूह हमासले विगतमा धेरै पीडा भोगेको छ। हालका महिनाहरूमा यसका अधिकांश शीर्ष नेताहरू र कमान्डरहरू मारिसकेका छन् । हमासविरुद्धको इजरेली आक्रमणमा ठूलो संख्यामा आम सर्वसाधारण मारिएका छन् । जसको विश्वभरबाट विरोध हुँदै आएको छ । यस्तो अवस्थामा… Continue reading हमाससँग अझै २५ हजार लडाकु, इजरेलमा हान्यो रकेट

बंगालको खाडीको चक्रवातको असर नेपालमा

१६ मंसिर , काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको सामान्य तथा बंगालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर मौसम सफा रहेको बताएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ। विभागका अनुसार आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी… Continue reading बंगालको खाडीको चक्रवातको असर नेपालमा

३ महिनामा ४ खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो

४ कार्तिक , काठमाण्डौ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह वृद्धि भई रू चार खर्ब सात अर्ब ३१ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब… Continue reading ३ महिनामा ४ खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो

हिज्बुल्लाहको बंकरमा खजानै खजाना, इजरेलले माग्यो माफी

६ कार्तिक , विराटनगर । एक वर्षभन्दा बढी समयदेखि इजरायल र हमासबीच युद्ध जारी छ र यो युद्धको ज्वालाले लेबनान र इरानलाई समेत आफ्नो चपेटामा पारेको छ । हमास प्रमुख र हिजबुल्ला प्रमुख मारिसक्दा र इजरायली प्रधानमन्त्रीको नीजि घरमा आक्रमण हुँदासम्म पनि युद्ध अन्त्य हुने छाँटकाँटसम्म देखिएको छैन । यसबीच इजरायलले धेरैजसो र कहिलेकाँही उविरुद्ध… Continue reading हिज्बुल्लाहको बंकरमा खजानै खजाना, इजरेलले माग्यो माफी

सहकारीको पैसाबाट ग्यालेक्सीको तलब, पेश्की मात्रै ६ करोड

४ असोज , काठमाण्डौ । सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाको वेबसाइटबाट सार्वजनिक गरिएको प्रतिवेदनमा सरोकारवालाको बयान, समितिको निष्कर्ष र सुझावसहितका विषय उल्लेख छन् । प्रतिवेदन अनुशार सहकारीको पैसामा ग्यालेक्सी टेलिभिजनबाट ठूलो मात्रामा तलब बाँडिएको देखिएको छ । सबैभन्दा बढी तलब तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेले मासिक ६ लाखभन्दा… Continue reading सहकारीको पैसाबाट ग्यालेक्सीको तलब, पेश्की मात्रै ६ करोड

यूएईले आममाफी दिने, अवैध बसेका नेपाललाई घर फर्किने अवसर

२१ भदौ , काठमाण्डौ । यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन् । भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका विदेशी श्रमिक र पर्यटकलाई घर फर्किने अवसर दिन यूएईले आममाफी घोषणा गरेको हो। भिसा पाएर पनि यूएईको अध्यागमन नियम उल्लङ्घन गरेकाहरूले पनि आममाफी पाउनेछन् ।… Continue reading यूएईले आममाफी दिने, अवैध बसेका नेपाललाई घर फर्किने अवसर

अन्ततः जोडियो ६ उद्योगको लाइन, कुलमानले राखे सर्त

८ साउन , काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा काटेको बिजुलीको विषयमा सदनमा एमाले र माओवादी केन्द्रका सांसदहरु आमनेसामने भएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद पदम गिरी र माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेत उद्योगमा काटिएको विद्युत्को विषयमा आमनेसामने भएका हुन् । सदनको आकस्मिक समयमा एमाले सांसद गिरीले प्राधिकरणले उद्योगीहरूलाई २२ अर्ब रुपैयाँको… Continue reading अन्ततः जोडियो ६ उद्योगको लाइन, कुलमानले राखे सर्त

कोलम्बिया क्वाटरफाइनलमा, ब्राजिलको सम्भावना कायमै

१५ असार,  एजेन्सी । कोपा अमेरिका फुटबलमा कोस्टारिकालाई हराउँदै कोलम्बिया क्वाटरफाइनलमा पुगेको छ । आज बिहान एरिजोनामा भएको खेलमा कोलम्बियाले कोस्टारिकालाई तीन गोलले हराउँदै एक खेल अगाडि नै अन्तिम–८ मा पुगेको हो । समूह ’डी’मा कोलम्बिया दुई खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । कोलम्बियाले खेलको ३१ औं, ५९ औं र ६२ औं… Continue reading कोलम्बिया क्वाटरफाइनलमा, ब्राजिलको सम्भावना कायमै

युद्धमा होमिदै इरान,इजरायलमा आक्रमण अमेरिकाले नछाड्ने

Iran and Israel flags together. Iran and Israel conflict.

१ वैशाख , एजेन्सी । इरान र इजरायलबीच बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि आक्रमण नगर्न इरनलाई चेतावनी दिएका छन्। बाइडेनले इरानले सिरियामा रहेको आफ्नो दूतावासमा भएको आक्रमणको इजरायलविरुद्ध बदला लिने चिन्ता व्यक्त गरे। इरानले इजरायलमा आक्रमण गर्न सक्नेबारे प्रश्न गर्दा बाइडेनले भने, ‘यो नगर्नुहोला ।’ बाइडेनले अमेरिकाले इजरायललाई समर्थन गर्ने स्पष्ट पारेका… Continue reading युद्धमा होमिदै इरान,इजरायलमा आक्रमण अमेरिकाले नछाड्ने

वाफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा,साम्बाको ह्याट्रिक

११ फागुन, एजेन्सी । साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपाली महिला टोली सेमिफाइनलमा पुगेको छ । समूहगत चरणमा आफ्नो एक खेल खेल्न बाँकी रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।समूहगत चरणको बिहीबार राति सम्पन्न खेलमा प्यालेस्टाइनले सिरियालाई १–० गोलले हराएपछि नेपाल सेमिफाइनलमा पुगेको हो । समूह ‘बी’ बाट नेपालसँगै प्यालेस्टाइन पनि… Continue reading वाफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा,साम्बाको ह्याट्रिक

बाबुरामले भने,प्रचण्डको चीन भ्रमण तीर्थाटनमात्रै

११ असोज,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना् चीन भ्रमण आशा गरेभन्दा बढी उपलब्धिमुलक रहेको दाबी गरिरहेका बेला लामो एकै पार्टीमा एक लक्ष्य र उद्धेश्य बोकेर समयसँगसँगै राजनीतिक गरेका पूर्वसहयोद्धा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने प्रधानमन्त्री ’प्रचण्ड’को चीन भ्रमण तीर्थयात्रामा सीमित भएको टिप्पणी गरेका छन् । बिहीबार बिहान ट्वीट गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका… Continue reading बाबुरामले भने,प्रचण्डको चीन भ्रमण तीर्थाटनमात्रै

प्रचण्डले आजै सीलाई भेट्ने

६ असोज,एजेन्सी । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड चीन पुगेका छन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चिन पुगेका हुन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुगेका प्रचण्ड उतैबाट आज बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गरेका हुन् । प्रचण्डलाई स्वागत गर्न चिनियाँ उपप्रधानमन्त्री हि ली फाङ… Continue reading प्रचण्डले आजै सीलाई भेट्ने

सिरियाली राष्ट्रपतिको आक्रोश/ ७० देशको उद्धार टोली टर्कीमा, सिरियामा शुन्य

ADANA, TURKIYE - FEBRUARY 06: A person is rescued from the wreckage of a building during search and rescue efforts after a 7.4 magnitude earthquake hit southern provinces of Turkiye, in Adana, Turkiye on February 6, 2023. The 7.4 magnitude earthquake jolted Turkiye's southern province of Kahramanmaras early Monday, according to Turkiye's Disaster and Emergency Management Authority (AFAD). It was followed by a magnitude 6.4 quake that struck southeastern Gaziantep province. A third earthquake with a 6.5 magnitude also hit Gaziantep. Earthquakes had affected several provinces including, Osmaniye, Malatya, Adiyaman, Adana, Diyarbakir, Kilis and Sanliurfa. (Photo by Eren Bozkurt/Anadolu Agency via Getty Images)

२७ माघ, एजेन्सी । टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पले तहसनहस बनाएको छ । हालसम्म दुवै देशमा २१ हजार जनाको मृत्यु भएको पुष्टि भएको छ । टर्कीमा मात्रै १८ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ भने सिरियामा ३ हजार ३ सय ७७ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने आशंका… Continue reading सिरियाली राष्ट्रपतिको आक्रोश/ ७० देशको उद्धार टोली टर्कीमा, सिरियामा शुन्य

२६ गते विश्वासको मत, माधवका कारण प्र्रचण्डलाई पिर

१८ पौष, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागिताका लागि प्रत्यक्ष भेटेर तथा विभिन्न माध्यामबाट पटक पटक आग्रह गरिरहेपनि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उहाँको यस्तो अडान बाहिर आएको हो । काठमाडौंमा सुरु… Continue reading २६ गते विश्वासको मत, माधवका कारण प्र्रचण्डलाई पिर

बालेन लाई आफूले नफुट्ने मेटलको तबला उपहार दिएको ओलीको भनाई

८ पौष,काठमाण्डौ । स्वतन्त्र उम्मेदवारी दिई काठमाडौं महानगरको मेयरमा जितेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन लाई तबला उपहार दिएका थिए । र्‍याप गायकलाई तबला उपहार दिएपछि धेरैले चासो व्यक्त गरेका थिए । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा गैरराजनीतिक कुराकानी गर्न आएका ओलीलाई एक पत्रकारले र्‍याप गायकलाई तबला किन उपहार दिनु भएको… Continue reading बालेन लाई आफूले नफुट्ने मेटलको तबला उपहार दिएको ओलीको भनाई

काठमाडौंको फोहोर बन्चरेडाँडामै अड्कियो

waste disposal has continued to remain unmanaged at Bhrikutimandap, Kathmandu on Saturday June 29, 2019 Photo: Prakash Shrestha/Nagarik/Republica

२ भदौ , काठमाडौं । काठमाडौंबाट थप ६० टिपर फोहोर आज विसर्जनस्थल बन्चरेडाँडा पुगेको छ । तर फोहोर फाल्न भने आज पनि स्थानीयले अवरोध गरेका छन् । बुधबार पक्राउ परेका स्थानीयलाई छोड्न माग गर्दै उनीहरूले फोहोर बोकेका गाडी बाटोमै रोकेका छन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार पक्राउ परेकालाई रिहाई गर्न माग गर्दै स्थानीयले… Continue reading काठमाडौंको फोहोर बन्चरेडाँडामै अड्कियो

बञ्चरेडाँडामा विहानैदेखि तनाव, फोहोर रोकियो

३१ साउन, काठमाण्डौ । बञ्चरेडाँडामा आज विहानैबाट स्थानीयले फोहोर बोकेको गाडी रोकेका छन् । काठमाडौंबाट फोहोर बोकेर गएको गाडी स्थानीयले रोक्दै प्रहरी र सवारी चालकलाई जबरजस्ती नगर्न माइकिङ गरेका हुन् । उनीहरुले महानगर स्थानीयको माग प्रति गैर–जिम्मेवार भएको भन्दै ‘५० हजार मान्छे मार्न खोजेको’ आरोप लगाएका छन् । माइकिङबाट प्रहरीलाई स्थानीयले झुटो मुद्दा खारेज गर्न… Continue reading बञ्चरेडाँडामा विहानैदेखि तनाव, फोहोर रोकियो

चैनपुरमा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यू ,४२ जना घाइते

२४ असार, सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका १० दुमकटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ४२ जना घाइते भएका छन् । आज शुक्रवार दिउँसो १ बजेतिर पिलुवा खोलामा मृतकको दाहसंस्कार गरी लेगुवा–खाँदबारी सडक खण्ड हुँदै खराङबाट फर्किने क्रममा चैनपुरको दुम्कटा भन्ने ठाउँमा को १ त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना भएको… Continue reading चैनपुरमा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यू ,४२ जना घाइते

‘हराएको’ ९ मत खोज्दै पोखरा १८ का उम्मेदवारद्धारा अदालतमा मुद्दा दर्ता

१९ जेष्ठ ,कास्की ।पोखरा महानगरपालिका १८ को वडाध्यक्षमा तीन मतले चुनाव हारेपछि एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन। थापाले मतगणनाका क्रममा चुनावमा खसेको मत भन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा दर्ता गराएका हून । उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नवनिर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर… Continue reading ‘हराएको’ ९ मत खोज्दै पोखरा १८ का उम्मेदवारद्धारा अदालतमा मुद्दा दर्ता

त्रियुगाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

१६ जेठ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका वसन्त बस्नेत र उपप्रमुखमा एमालेकी महेश्वरी राई विजयी भएका हुन् । कांग्रेसका बस्नेतले १३ हजार ९५९ मतका साथ निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भागवत राउतले ११ हजार ८७३ मत प्राप्त गरे… Continue reading त्रियुगाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

खराब मौसमका कारण विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिकअनुसन्धान

१६ जेष्ठ , काठमाण्डौ । खराब मौसमका कारण तारा एअरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एअरको विमान दुर्घटना भएको जानकारी दिए । संसद्को अन्तर्राष्ट्रिय समितिको आज सोमवारको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण राईट… Continue reading खराब मौसमका कारण विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिकअनुसन्धान

भरतपुरमा रोकिएको मतगणना पुन सुरु

९ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको केहीबेर रोकिएको मतगणना सुरु भएको छ । वडा नं। २७ को मतगणनाका क्रममा एकजना एमाले कार्यकर्तालाई पक्राउ गरेको विरोधमा एमालेले मतगणना रोक्न माग गरेको थियो ।सोमबार दिउँसो सवा ४ बजे वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले… Continue reading भरतपुरमा रोकिएको मतगणना पुन सुरु

काठमाण्डौमा बालेनको अग्रता बढेको बढ्यै

२ जेष्ठ ,काठमाण्डौ ।काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगिरहनुभएको छ । शाहले ३ हजार २ सय ५३ मतको अग्रता लिइरहेका छन । अहिलेसम्मको गणनामा शाहले ६ हजार ९ सय ७८ मतसहित अग्रता कायमै राखेका छन । नेकपा एमालेका केशव स्थापितले ३ हजार ७ सय २५ मत प्राप्त गरेका छन । गठबन्धनबाट… Continue reading काठमाण्डौमा बालेनको अग्रता बढेको बढ्यै

काठमाडौंमा मतगणना सुस्त भएपछि मतगणनास्थल बढाइँदै

dtu0fgf unsf]6, #! j}zfv . afun'ª gu/kflnsfsf] dtu0fgfsf nflu dtkq vgfOFb} . !$ j8f /x]sf] afun'ª gu/kflnsfdf ! / !$ af6 dtu0fgf ;'? ePsf] 5 . t:jL/ M v]d/fh uf}td, /f;;

२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुस्त भएपछि मतगणनास्थल थपिने भएको छ । पहिलो दिन तीन ठाउँबाट मतगणना शुरु गरिएको थियो । सोमबार दिउँसोसम्म पाँच ठाउँमा गणनास्थल छ । यसलाई पनि बढाएर सात पु¥याउन लागिएको मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए । मत गणनामा ढिलाइ भएको गुनासो आएपछि गणनास्थल थपेर सात पुर्‍याउन लागिएको… Continue reading काठमाडौंमा मतगणना सुस्त भएपछि मतगणनास्थल बढाइँदै

काठमाण्डौ महानगरपालिका २ मा एमालेको प्यानलनै विजयी

२ जेष्ठ ,काठमाण्डौ । महानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ १ हजार ३ सय ७७ मतसहित विजयी भए । श्रेष्ठले नेपाली कांग्रेसका सूर्यलाल महर्जनलाई पराजित गरेका हून। महिला सदस्यमा पूर्णलक्ष्मी रजत १ हजार २ सय ५५ मतसहित विजयी भइन । दलित महिला सदस्यमा ईश्वरी परियार १… Continue reading काठमाण्डौ महानगरपालिका २ मा एमालेको प्यानलनै विजयी