३१ साउन, काठमाण्डौ । बञ्चरेडाँडामा आज विहानैबाट स्थानीयले फोहोर बोकेको गाडी रोकेका छन् । काठमाडौंबाट फोहोर बोकेर गएको गाडी स्थानीयले रोक्दै प्रहरी र सवारी चालकलाई जबरजस्ती नगर्न माइकिङ गरेका हुन् । उनीहरुले महानगर स्थानीयको माग प्रति गैर–जिम्मेवार भएको भन्दै ‘५० हजार मान्छे मार्न खोजेको’ आरोप लगाएका छन् । माइकिङबाट प्रहरीलाई स्थानीयले झुटो मुद्दा खारेज गर्न… Continue reading बञ्चरेडाँडामा विहानैदेखि तनाव, फोहोर रोकियो
Tag: #बञ्चरेडाँडा ल्यान्डफिल साइट
फोहोर बोकेको ट्रकले बाख्रालाई ठक्कर दिएपछि सिसडोलवासीले फेरी आन्दोलन सुरु गरे
२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेको गाडीले बञ्चरेडाँडा जानेक्रममा बाख्रालाई ठक्कर दिएपछि स्थानीय बासिन्दाले आन्दोलन सुरु गरेका छन् ।सिसडोलका बासिन्दा निराजन सञ्जेलका अनुसार फोहोर बोकेका गाडीको ठक्करबाट ककनी गाउँपालिकाको कागती गाउँमा बाख्रा मरेपछि फोहोरको गाडी रोकेका हुन् ।sis स्थानीयवासीहरुले बाख्राको क्षतिपूर्ति माग गरेका छन् । एक महिना भन्दा बढी समयदेखि राम्ररी फोहोर व्यवस्थापन… Continue reading फोहोर बोकेको ट्रकले बाख्रालाई ठक्कर दिएपछि सिसडोलवासीले फेरी आन्दोलन सुरु गरे
भदौ १ गते देखि सधैंका लागि ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिने बञ्चरेडाँडाका स्थानीयवासीको घोषणा
१२ साउन, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैंका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् ।बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले १ भदौदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्ने नदिने घोषणा गरेको हो । महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न… Continue reading भदौ १ गते देखि सधैंका लागि ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिने बञ्चरेडाँडाका स्थानीयवासीको घोषणा