२४ असार, सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका १० दुमकटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ४२ जना घाइते भएका छन् । आज शुक्रवार दिउँसो १ बजेतिर पिलुवा खोलामा मृतकको दाहसंस्कार गरी लेगुवा–खाँदबारी सडक खण्ड हुँदै खराङबाट फर्किने क्रममा चैनपुरको दुम्कटा भन्ने ठाउँमा को १ त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना भएको… Continue reading चैनपुरमा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यू ,४२ जना घाइते