२२ चैत , काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको इतिहासमा १८ घण्टाको निष्पट अध्यारो लोडसेडिङ र त्यो लोडसेडिङ अन्त्यको घोषणा गर्दै उज्यालो नेपालको अग्रणी अभियान्ताका रुपमा सधैं कुलमान घिसिङको नाम नेपाली जनताको मनमा दर्ज भएको छ । अहिलेको राज्य संयन्त्र लोडसेडिङ अन्त्य र उज्यालो अभियानका अभियान्ताका रुपमा कुलमानले खेलेको भूमिका स्वीकार गर्नसम्म तयार छैन् । यसैले… Continue reading कुलमानले कुनै चमत्कार गरेका हैनन्
Tag: #नेपाल टाइम्स ट्रेन्डिङ
सिमेन्टको भाउ ३ सयसम्म किन बढ्यो ? सिमेन्टमा भयो कार्टेलिङ
२५ पुष , विराटनगर । पछिल्लो समय सिमेन्टको मूल्य वृद्धि भएका कारण निर्माण व्यवसायी आक्रोशित बनेका छन् भने हार्डवयेर संघमा आवद्ध व्यवसायीहरु आन्दोलित बनेका छन् । निर्माणको मुख्य सिजनमा नै सिमेन्टको मूल्य बढेको भन्दै उनीहरू आन्दोलनमा होमिएका छन् । निर्माण व्यवसायीहरूका अनुसार अहिले सिमेन्टको मूल्य प्रतिबोरा ३ सय रुपैयाँसम्म बढेको छ । अहिले पीपीसी सिमेन्टको… Continue reading सिमेन्टको भाउ ३ सयसम्म किन बढ्यो ? सिमेन्टमा भयो कार्टेलिङ
ट्रम्पले देखाए अखण्ड अमेरिकाको नक्सा,जुनियर ट्रम्प ग्रीनल्याण्डमा
२४ पुष , विराटनगर , । दुई हप्तापछि अमेरिकाको राष्ट्रपतिको पद सम्हाल्ने डोनाल्ड ट्रम्पले देशको नेतृत्व गर्नुअघि नै विश्वमा हलचल पैदा गरेका छन् । उनले अखण्ड अमेरिकाको नक्सासहित छिमेकी देश क्यानडालाई चिढ्याउदै अमेरिकी राज्य बनाउनेदेखि मेक्सिको खाडीको नाम बदल्ने, पनामा नहर र ग्रीनल्याण्डमाथि कब्जा जमाउन अमेरिकी सेना नै प्रयोग गर्ने सनसनीपूर्ण दाबी गरेका छन्। ट्रम्प… Continue reading ट्रम्पले देखाए अखण्ड अमेरिकाको नक्सा,जुनियर ट्रम्प ग्रीनल्याण्डमा
हमाससँग अझै २५ हजार लडाकु, इजरेलमा हान्यो रकेट
१८ पुष , विराटनगर। अक्टोबर २०२३ देखि गाजापट्टीमा हमास र इजरायलबीच भीषण लडाइँ जारी छ । यसमा प्यालेस्टिनी समूह हमासले विगतमा धेरै पीडा भोगेको छ। हालका महिनाहरूमा यसका अधिकांश शीर्ष नेताहरू र कमान्डरहरू मारिसकेका छन् । हमासविरुद्धको इजरेली आक्रमणमा ठूलो संख्यामा आम सर्वसाधारण मारिएका छन् । जसको विश्वभरबाट विरोध हुँदै आएको छ । यस्तो अवस्थामा… Continue reading हमाससँग अझै २५ हजार लडाकु, इजरेलमा हान्यो रकेट