कुलमानले कुनै चमत्कार गरेका हैनन्

२२ चैत , काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको इतिहासमा १८ घण्टाको निष्पट अध्यारो लोडसेडिङ र त्यो लोडसेडिङ अन्त्यको घोषणा गर्दै उज्यालो नेपालको अग्रणी अभियान्ताका रुपमा सधैं कुलमान घिसिङको नाम नेपाली जनताको मनमा दर्ज भएको छ । अहिलेको राज्य संयन्त्र लोडसेडिङ अन्त्य र उज्यालो अभियानका अभियान्ताका रुपमा कुलमानले खेलेको भूमिका स्वीकार गर्नसम्म तयार छैन् । यसैले… Continue reading कुलमानले कुनै चमत्कार गरेका हैनन्

सिमेन्टको भाउ ३ सयसम्म किन बढ्यो ? सिमेन्टमा भयो कार्टेलिङ

२५ पुष , विराटनगर । पछिल्लो समय सिमेन्टको मूल्य वृद्धि भएका कारण निर्माण व्यवसायी आक्रोशित बनेका छन् भने हार्डवयेर संघमा आवद्ध व्यवसायीहरु आन्दोलित बनेका छन् । निर्माणको मुख्य सिजनमा नै सिमेन्टको मूल्य बढेको भन्दै उनीहरू आन्दोलनमा होमिएका छन् । निर्माण व्यवसायीहरूका अनुसार अहिले सिमेन्टको मूल्य प्रतिबोरा ३ सय रुपैयाँसम्म बढेको छ । अहिले पीपीसी सिमेन्टको… Continue reading सिमेन्टको भाउ ३ सयसम्म किन बढ्यो ? सिमेन्टमा भयो कार्टेलिङ

ट्रम्पले देखाए अखण्ड अमेरिकाको नक्सा,जुनियर ट्रम्प ग्रीनल्याण्डमा

२४ पुष , विराटनगर , । दुई हप्तापछि अमेरिकाको राष्ट्रपतिको पद सम्हाल्ने डोनाल्ड ट्रम्पले देशको नेतृत्व गर्नुअघि नै विश्वमा हलचल पैदा गरेका छन् । उनले अखण्ड अमेरिकाको नक्सासहित छिमेकी देश क्यानडालाई चिढ्याउदै अमेरिकी राज्य बनाउनेदेखि मेक्सिको खाडीको नाम बदल्ने, पनामा नहर र ग्रीनल्याण्डमाथि कब्जा जमाउन अमेरिकी सेना नै प्रयोग गर्ने सनसनीपूर्ण दाबी गरेका छन्। ट्रम्प… Continue reading ट्रम्पले देखाए अखण्ड अमेरिकाको नक्सा,जुनियर ट्रम्प ग्रीनल्याण्डमा