२ भदौ , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने यति बेला भौतिक रूपमा कारागारको चार पर्खा भित्र छन् । तर उनको राजनीतिक प्रभाव र उनले सिर्जना गरेको तरंगले देशको सत्ता देखि सडक सम्मलाई निरन्तर हल्लाइरहेको छ। रवि लाई के हुने हो ? रविलाई के गर्ने हुन् … Continue reading बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?