१६ कार्तिक , काठमाण्डौ । काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा गम्भीर संकट निम्तिएपछि सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटको निरीक्षण गरेका छन् । उपत्यकाका सडक फोहोरले दुर्गन्धित हुँदै गएको अवस्थामा मन्त्री घिसिङले स्थानीय प्रशासन, फोहोर व्यवस्थापनसँग सम्बन्धित अधिकारी र स्थानीय प्रतिनिधिसँग छलफल गर्न बन्चरेडाँडाको निरीक्षण गरेका हुन्। यो निरीक्षणलाई उपत्यकाको दैनिक जीवनमा प्रभाव पारिरहेको फोहोर… Continue reading काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
Tag: #काठमाडौंको फोहोर
काठमाडौंको फोहोर बञ्चरेडाँडा लैजान अवरोध
२४ चैत , काठमाण्ठौ । काठमाडौंको फोहोर व्यवस्थापनलाई लिएर फेरि विवाद भएको छ । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध… Continue reading काठमाडौंको फोहोर बञ्चरेडाँडा लैजान अवरोध
काठमाडौंको फोहोर बन्चरेडाँडामै अड्कियो
२ भदौ , काठमाडौं । काठमाडौंबाट थप ६० टिपर फोहोर आज विसर्जनस्थल बन्चरेडाँडा पुगेको छ । तर फोहोर फाल्न भने आज पनि स्थानीयले अवरोध गरेका छन् । बुधबार पक्राउ परेका स्थानीयलाई छोड्न माग गर्दै उनीहरूले फोहोर बोकेका गाडी बाटोमै रोकेका छन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार पक्राउ परेकालाई रिहाई गर्न माग गर्दै स्थानीयले… Continue reading काठमाडौंको फोहोर बन्चरेडाँडामै अड्कियो
बालेनविरुद्ध उत्रिए बञ्चरेडाँडावासी , भदौ १ बाट फोहोर फाल्न नदिने
१२ साउन, काठमाण्डौ । काठमाडौंको फोहोर व्यवस्थापन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका स्थानीयले फेरि फोहोर फाल्न अवरोध गर्ने भएका छन् । सरोकार समितिले आगामी भदौ १ गतेबाट सधैँका लागि डम्पिङ साइट बन्द गर्ने चेतावनी दिएको छ । बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरु अलग गर्ने… Continue reading बालेनविरुद्ध उत्रिए बञ्चरेडाँडावासी , भदौ १ बाट फोहोर फाल्न नदिने
बञ्चरेडाँडाका स्थानीयले फोहोर ढुवानी गर्ने गाडीलाई फेरि रोके
१२ साउन, काठमाडौँ । बञ्चरेडाँडाका स्थानीय बासिन्दाले फेरि फोहोर ढुवानी गर्ने गाडीलाई रोकेका छन् । सडकको पूर्ण मर्मतको माग गर्दै स्थानीय बासिन्दाले बिहान फोहोर बोकेर गएका काठमाडौँ महानगरपालिकाका गाडीलाई रोकेका हुन् । ‘स्थानीय बासिन्दाले दुईतर्फी नै गाडी गुडाउन मिल्ने गरी सडक मर्मतको माग गरेका हन्’ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने, ‘केहीबेरलाई फोहोर ढुवानी हुन पाएन… Continue reading बञ्चरेडाँडाका स्थानीयले फोहोर ढुवानी गर्ने गाडीलाई फेरि रोके
काठमाडौंको फोहोर थेग्न सक्ने अवस्थामा नरहेको गगन थापाको भनाइ
२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताएका छन् । शुक्रवार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर विसर्जन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको बताए । उनले विगतमा गरिएका… Continue reading काठमाडौंको फोहोर थेग्न सक्ने अवस्थामा नरहेको गगन थापाको भनाइ