२४ चैत , काठमाण्ठौ । काठमाडौंको फोहोर व्यवस्थापनलाई लिएर फेरि विवाद भएको छ । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध… Continue reading काठमाडौंको फोहोर बञ्चरेडाँडा लैजान अवरोध
Tag: #बञ्चरेडाँडा
बञ्चरेडाँडाका स्थानीयले फोहोर ढुवानी गर्ने गाडीलाई फेरि रोके
१२ साउन, काठमाडौँ । बञ्चरेडाँडाका स्थानीय बासिन्दाले फेरि फोहोर ढुवानी गर्ने गाडीलाई रोकेका छन् । सडकको पूर्ण मर्मतको माग गर्दै स्थानीय बासिन्दाले बिहान फोहोर बोकेर गएका काठमाडौँ महानगरपालिकाका गाडीलाई रोकेका हुन् । ‘स्थानीय बासिन्दाले दुईतर्फी नै गाडी गुडाउन मिल्ने गरी सडक मर्मतको माग गरेका हन्’ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने, ‘केहीबेरलाई फोहोर ढुवानी हुन पाएन… Continue reading बञ्चरेडाँडाका स्थानीयले फोहोर ढुवानी गर्ने गाडीलाई फेरि रोके
प्रहरीको नियन्त्रणमा रहेका बञ्चरेडाँडाका आन्दोलनकर्मी रिहा भए
२६ जेठ, काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका बञ्चरेडाँडाका आन्दोलनकर्मी रिहा भएका छन् । नुवाकोटको इलाका प्रहरी कार्यालय ककनीमा बुधबारदेखि नियन्त्रणमा रहेको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, तपन उप्रेती र कृष्ण बजगाईंलाई प्रहरीले छाडेको हो । प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई बिहीबार बिहान १० बजे छाडेको नुवाकोटका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । कार्कीका… Continue reading प्रहरीको नियन्त्रणमा रहेका बञ्चरेडाँडाका आन्दोलनकर्मी रिहा भए
काठमाण्डौ बाट ल्याएका फोहो र बल प्रयोग गरेरै बञ्चरेडाँडामा लगिँदै
२४ बैशाख ,काठमाण्डौ । काठमाण्डौबाट फोहर लिएर गएका गाडीलाई बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले रोकेपछि प्रहरीले बल प्रयोग गरी अवरोध हटाएको छ । सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र प्रभावित क्षेत्रका पालिकाहरू धुनिबेसी नगरपालिका र ककनी गाउँपालिकाबीच भएको सहमतिपछि फोहर लिएर गएका गाडीलाई स्थानीयवासीले रोकेपछि अवरोध हटाइएको नुवाकोटका प्रहरी उपरीक्षक ९एसपी० रामप्रकाश साहले… Continue reading काठमाण्डौ बाट ल्याएका फोहो र बल प्रयोग गरेरै बञ्चरेडाँडामा लगिँदै
बञ्चरेडाँडामा फोहोर विसर्जनमा पुनः स्थानीयको अवरोध
२४ जेष्ठ, काठमाडौँ । काठमाडौँबाट फोहर बोकेर पुगेका गाडीलाई बञ्चरेडाँडाका स्थानीय बासिन्दाले फेरि रोकेका छन् । काठमाण्डौ महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी गाउँपालिका, धादिङको धुनीबेसी नगरपालिकाका जनप्रतिनिधिबीच हिजो फोहर व्यवस्थापन गर्ने सहमति भएको थियो । त्यही सहमति अनुसार बिहान फोहर लिएर गाडी गएका थिए । तर, स्थानीय बासिन्दाले आफूहरुसित सहमति नभएको भन्दै फोहर विसर्जनमा… Continue reading बञ्चरेडाँडामा फोहोर विसर्जनमा पुनः स्थानीयको अवरोध