१२ साउन, काठमाडौँ । बञ्चरेडाँडाका स्थानीय बासिन्दाले फेरि फोहोर ढुवानी गर्ने गाडीलाई रोकेका छन् । सडकको पूर्ण मर्मतको माग गर्दै स्थानीय बासिन्दाले बिहान फोहोर बोकेर गएका काठमाडौँ महानगरपालिकाका गाडीलाई रोकेका हुन् । ‘स्थानीय बासिन्दाले दुईतर्फी नै गाडी गुडाउन मिल्ने गरी सडक मर्मतको माग गरेका हन्’ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने, ‘केहीबेरलाई फोहोर ढुवानी हुन पाएन… Continue reading बञ्चरेडाँडाका स्थानीयले फोहोर ढुवानी गर्ने गाडीलाई फेरि रोके
Tag: #स्थानीयको अवरोध
पोखरा बिरौटा सब्स्टेशनको अवरोध हटाइदिन कुलमानको आग्रह
२९ जेष्ठ, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोखरा महानगर १७ बिरौटा सब्स्टेशनको अवरोध हटाइदिन प्रदेश सरकार र स्थानीय निकायसँग आग्रह गरेका छन् । पोखराको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका–१७ बिरौटामा प्राधिकरणले प्रस्तावित सबस्टेसन निर्माण अघि बढाएको थियो । तर स्थानीयले ३-४ वर्षदेखि अवरोध गरिरहेको भन्दै उनले १३२/११ केभी… Continue reading पोखरा बिरौटा सब्स्टेशनको अवरोध हटाइदिन कुलमानको आग्रह
बञ्चरेडाँडामा फोहोर विसर्जनमा पुनः स्थानीयको अवरोध
२४ जेष्ठ, काठमाडौँ । काठमाडौँबाट फोहर बोकेर पुगेका गाडीलाई बञ्चरेडाँडाका स्थानीय बासिन्दाले फेरि रोकेका छन् । काठमाण्डौ महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी गाउँपालिका, धादिङको धुनीबेसी नगरपालिकाका जनप्रतिनिधिबीच हिजो फोहर व्यवस्थापन गर्ने सहमति भएको थियो । त्यही सहमति अनुसार बिहान फोहर लिएर गाडी गएका थिए । तर, स्थानीय बासिन्दाले आफूहरुसित सहमति नभएको भन्दै फोहर विसर्जनमा… Continue reading बञ्चरेडाँडामा फोहोर विसर्जनमा पुनः स्थानीयको अवरोध