२७ जेष्ठ, काठमाडौँ । काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १९ बुँदे सहमति भएको छ । महानगरपालिका र स्थानीय बासिन्दाबीच गएराति १ बजेतिर सम्पन्न बैठकमा फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने र रातिको लागि आवश्यक बत्ती तथा बाटोको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने लगायतका सहमति भएको हो । सिसडोल तथा… Continue reading महानगर र बञ्चरेडाँडाका बासिन्दाबीच १९ बुँदे सहमति, फोहोर राती मात्र लगिने
Tag: #फोहोर विसर्जन
बञ्चरेडाँडामा फोहोर विसर्जनमा पुनः स्थानीयको अवरोध
२४ जेष्ठ, काठमाडौँ । काठमाडौँबाट फोहर बोकेर पुगेका गाडीलाई बञ्चरेडाँडाका स्थानीय बासिन्दाले फेरि रोकेका छन् । काठमाण्डौ महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी गाउँपालिका, धादिङको धुनीबेसी नगरपालिकाका जनप्रतिनिधिबीच हिजो फोहर व्यवस्थापन गर्ने सहमति भएको थियो । त्यही सहमति अनुसार बिहान फोहर लिएर गाडी गएका थिए । तर, स्थानीय बासिन्दाले आफूहरुसित सहमति नभएको भन्दै फोहर विसर्जनमा… Continue reading बञ्चरेडाँडामा फोहोर विसर्जनमा पुनः स्थानीयको अवरोध