नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

१ माघ , काठमाण्डौ । नेपाली कांग्रेसमा आजको दिनमा दुई सभापति छन्, दुईवटा केन्द्रिय कार्यसमितिले आफू असली, आधिकारिक काँग्रेस भएको दाबी गरिरहेका छन् । एकातर्फ गगन थापा सभापति रहेको काँग्रेसले पुरानो शेरबहादुर देउवा सभापति रहेको केन्द्रिय कार्यसमिति भंग गरिसकेर नवनिर्वाचित पदाधिकारीसहितको नयाँ केन्द्रिय समिति हिजो समापन भएको विशेष महाधिवेशनबाट घोषणा गरेको छ । अर्कातर्फ हिजै… Continue reading नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

गगन थापा नेपाली कांग्रेसको सभापति, कस्तो छ टिम गगन ?

१ माघ , काठमाण्डौ । नेपाली कांग्रेस विभाजन रोक्न तीन दिनदेखि गरिएका प्रयास असफल भएपछि विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा बुधबार मध्यरातमा नयाँ केन्द्रीय कार्यसकमिति निर्वाचित भएसँगै कांग्रेस औपचारिक रुपमा विभाजन भएको छ। शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिले नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई कारबाही गरेको केही घण्टामै विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन… Continue reading गगन थापा नेपाली कांग्रेसको सभापति, कस्तो छ टिम गगन ?

गगन थापाले शेरबहादुरको घाउमा नुनचुक हाले

५ असोज , काठमाण्डौ । नेपाली कांग्रेस, देशकै सबैभन्दा पुरानो र प्रजातान्त्रिक शक्ति जेनजीको आन्दोलनपछि यतिखेर एक गहन संकटको सामना गरिरहेको छ। ७९ सम्पन्न निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसले ‘जेनजी’ आन्दोलनले उठाएका जनभावनालाई सम्बोधन गर्न नसक्दा अहिले पार्टीभित्र आन्तरिक कलह चर्किएको छ। सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमतामाथि महामन्त्री गगन थापाले उठाएका प्रश्नहरूले कांग्रेस की… Continue reading गगन थापाले शेरबहादुरको घाउमा नुनचुक हाले

अबको प्रधानमन्त्री गगन ? किन झुन्डिन्छ बाख्रा ?

१८ माघ ,विराटनगर। गगन थापालाई नेपाली कांग्रेसका नेता कार्यकर्ताले मात्रै होइन, अन्य राजनीतिक दलका नेता कार्यकर्ताले पनि देशको प्रधानमन्त्री बन्ने क्षमता भएका नेताका रुपमा राख्ने गर्दछन् । उनका अभिब्यक्ति र राजनीतिक रणनीतिहरु हेर्दा पनि स्वयम गगन आफूलाई देशकै नेतृत्व गर्ने गरी प्रधानमन्त्रीका रुपमा तयार गरिरहेका छन् । गएको आइतबार मात्रै उनले आजै आफू देशको प्रधानमन्त्री… Continue reading अबको प्रधानमन्त्री गगन ? किन झुन्डिन्छ बाख्रा ?

‘प्रधानमन्त्री बन्ने’ गगनको ‘फुर्ति’ कि,‘दम’ ?

१५ माघ , काठमाण्डौ ।  नेपाली राजनीतिमा बालेन, हर्क, रविजस्ता नयाँ पुस्ता आउनुअघिसम्म गगन थापाको अनुहार नेपाली युवापूस्तामा चम्किलो थियो । विद्यार्थी राजनीतिदेखि नै सबैभन्दा बढी चर्चा र सफलतामा रहेका उनी संसदीय राजनीतिमा छिरेदेखि भाषणकलाबाट झन् लोकप्रिय बने । पूर्व विद्यार्थी नेता, पूर्व कार्यक्रम प्रस्तोताका हिसाबले पनि गगन भाषणकलाबाट चर्चित बनेका हुन् । जतिबेला उनी… Continue reading ‘प्रधानमन्त्री बन्ने’ गगनको ‘फुर्ति’ कि,‘दम’ ?

महामन्त्रीद्वय गगन र विश्वप्रकाशको प्रतिवेदन परिमार्जन गर्दै देउवा

६ भदौ, विराटनगर ।  सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन परिमार्जनका लागि कसरत गरिरहेका छन् । महामन्त्रीद्वय थापा र शर्माले साउन अन्तिम साता बसेको केन्द्रीय समितिको बैठकमा आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा विवाद भएपछि साउन २३ देखि २८ गतेसम्म बसेर केन्द्रीय समिति बैठक… Continue reading महामन्त्रीद्वय गगन र विश्वप्रकाशको प्रतिवेदन परिमार्जन गर्दै देउवा

नटेर्ने मन्त्री फेर्ने, फेर्न नसके सिंहदरबार, बालुवाटारबाट डेरा सर्नेः गगन थापा

९ असार, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीले नटेरेको हो भने पदबाट हट्नुपर्ने सुझाव दिएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै थापाले प्रधानमन्त्री दाहाल आफैँले मन्त्रीहरूले आफूलाई नटेर्ने गरेको उल्लेख गरेको भन्दै बालुवाटारबाट डेरा सर्न सुझाव दिएका हुन् । आफूले भनेको नटेर्ने मन्त्रीलाई… Continue reading नटेर्ने मन्त्री फेर्ने, फेर्न नसके सिंहदरबार, बालुवाटारबाट डेरा सर्नेः गगन थापा

अब ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने गगन थापाको भनाई

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन पछि सरकारको मूल नेतृत्वको दाबी गर्ने बताएका छन् । काठमाडौं ४ बाट उम्मेदवार दर्तापछि पत्रकारसँग कुरा गर्दै सरकारको नेतृत्व लिएर मुलुक हाँक्ने उनले बताएका छन् । ‘ड्राइभिङ सिटमा अब आफैं बस्ने हो । अब आउने पाँच वर्ष आफैं ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न… Continue reading अब ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने गगन थापाको भनाई

गगन थापाले तोके प्रदेश सरकारको आयु

४ भदौ ,काठमाण्डौ । सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति तोकेपछि राजनीतिक दलहरु चुनावी चटारोमा जुटिरहेको बेला सर्वसाधारण जनतादेखि केही राजनीतिक दल र नेताहरु प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाईरहेका छन् । राष्ट्रिय राजनीतिका दिग्गज खेलाडीदेखि सर्वसाधारणले समेत प्रदेश सरकार जनता र देशका लागि बोझ रहेको भन्दै यसको खारेजीको वकालत गरिरहेका बेला… Continue reading गगन थापाले तोके प्रदेश सरकारको आयु

काठमाडौंको फोहोर थेग्न सक्ने अवस्थामा नरहेको गगन थापाको भनाइ

२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताएका छन् । शुक्रवार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर विसर्जन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको बताए । उनले विगतमा गरिएका… Continue reading काठमाडौंको फोहोर थेग्न सक्ने अवस्थामा नरहेको गगन थापाको भनाइ

कांग्रेसभित्र नयाँ अनुहारलाई मन्त्री बनाउन माग आइरहेको गगन थापाको भनाइ

२२ जेष्ठ ,काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरू आइरहेको बताए । आज सोमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीमा औपचारिक रूपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको बताए । पार्टीका तर्फबाट मन्त्रिपरिषदमा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहनामा भर पर्ने… Continue reading कांग्रेसभित्र नयाँ अनुहारलाई मन्त्री बनाउन माग आइरहेको गगन थापाको भनाइ