१७ पुष , काठमाण्डौ । नेपालमा विदेशी शक्तिहरुले चलखेल गर्ने गरेको कथन पुरानै हो । आफू सत्ता, सरकारमा जाँदा आफ्नै बलबुताले पुगेको बताउने गरेका शीर्ष नेताहरु सत्ताबाट बाहिरिनु पर्दा भने जहिल्यै विदेशीकै हात रहेको आरोप लगाउने गरेका छन् । विदेशी, अदृश्य शक्ति, डिपस्टेटको आरोप लगाउनेहरुमा कम्युनिष्टहरु अलि अगाडि छन् । उसो त जेनजी आन्दोलन पछाडि… Continue reading चुनावमा काँग्रेस–एमाले मिलेरै जाने भएका हुन् ?
Tag: #ओली–देउवा
विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ?
२५ असार , काठमाण्डौ । एमालेभित्रैको एक पंक्ति र बाहिर रहेर हालको एमालेको संस्थापन नरुचाइरहेकाहरुले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा सक्रिय फिर्तीलाई स्वागत गरिरहेका बेला नेपाली कांग्रेसले भने यसमा असन्तुष्टि व्यक्त गरेको छ । एमालेमा फर्किएर अध्यक्ष केपी शर्मा ओलीको विकल्प बन्ने दृढतासहित रणनीति बनाइरहेकी भण्डारीलाई एमालेले अहिले नै रोक्नु पर्ने धारणा संसदको सबैभन्दा ठूलो दल… Continue reading विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ?
‘प्रधानमन्त्री बन्ने’ गगनको ‘फुर्ति’ कि,‘दम’ ?
१५ माघ , काठमाण्डौ । नेपाली राजनीतिमा बालेन, हर्क, रविजस्ता नयाँ पुस्ता आउनुअघिसम्म गगन थापाको अनुहार नेपाली युवापूस्तामा चम्किलो थियो । विद्यार्थी राजनीतिदेखि नै सबैभन्दा बढी चर्चा र सफलतामा रहेका उनी संसदीय राजनीतिमा छिरेदेखि भाषणकलाबाट झन् लोकप्रिय बने । पूर्व विद्यार्थी नेता, पूर्व कार्यक्रम प्रस्तोताका हिसाबले पनि गगन भाषणकलाबाट चर्चित बनेका हुन् । जतिबेला उनी… Continue reading ‘प्रधानमन्त्री बन्ने’ गगनको ‘फुर्ति’ कि,‘दम’ ?
ओली–देउवाविरुद्ध नाराबाजी गर्नेलाई सार्वजनिक मुद्दा
१३ भदौ ,काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि फेसबुकमा टिप्पणी गरेको आरोपमा पक्राउ परेका कैलाली धनगढीका दुई युवालाई प्रहरीले रिहा गरेको छ । जिल्ला प्रहरी कार्यालयले फेसबुकमा ‘स्टाटस’ लेखेको आरोपमा धनगढीका प्रतीक जोशी र रचित शाहलाई मंगलबार दिउँसो नियन्त्रणमा लिई राति छाडेको हो । पक्राउ गर्नुको कारण खुलाएको… Continue reading ओली–देउवाविरुद्ध नाराबाजी गर्नेलाई सार्वजनिक मुद्दा