विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ?

२५ असार , काठमाण्डौ । एमालेभित्रैको एक पंक्ति र बाहिर रहेर हालको एमालेको संस्थापन नरुचाइरहेकाहरुले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा सक्रिय फिर्तीलाई स्वागत गरिरहेका बेला नेपाली कांग्रेसले भने यसमा असन्तुष्टि व्यक्त गरेको छ । एमालेमा फर्किएर अध्यक्ष केपी शर्मा ओलीको विकल्प बन्ने दृढतासहित रणनीति बनाइरहेकी भण्डारीलाई एमालेले अहिले नै रोक्नु पर्ने धारणा संसदको सबैभन्दा ठूलो दल… Continue reading विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ?

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

 १६ असार ,काठमाडौ । शनिबार सक्रिय राजनीतिमा फर्कने सार्वजनिक घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अब सरकारले पूर्वराष्ट्रपतिको हैसियतले दिएका सबै सेवासुविधा पनि फिर्ता गर्ने भएकी छन् । सम्भवतः पूर्वराष्ट्रपति भण्डारीले आगामी साउन १ देखि आफूले पूर्वराष्ट्रपतिको हैसियतले पाउँदै आएका सेवासुविधा फिर्ता गर्ने बताइएको छ । सरकारले उनका दुई स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको… Continue reading विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने