ओली–देउवाविरुद्ध नाराबाजी गर्नेलाई सार्वजनिक मुद्दा

१३ भदौ ,काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि फेसबुकमा टिप्पणी गरेको आरोपमा पक्राउ परेका कैलाली धनगढीका दुई युवालाई प्रहरीले रिहा गरेको छ । जिल्ला प्रहरी कार्यालयले फेसबुकमा ‘स्टाटस’ लेखेको आरोपमा धनगढीका प्रतीक जोशी र रचित शाहलाई मंगलबार दिउँसो नियन्त्रणमा लिई राति छाडेको हो । पक्राउ गर्नुको कारण खुलाएको… Continue reading ओली–देउवाविरुद्ध नाराबाजी गर्नेलाई सार्वजनिक मुद्दा