२ भदौ , काठमाडौं । काठमाडौंबाट थप ६० टिपर फोहोर आज विसर्जनस्थल बन्चरेडाँडा पुगेको छ । तर फोहोर फाल्न भने आज पनि स्थानीयले अवरोध गरेका छन् । बुधबार पक्राउ परेका स्थानीयलाई छोड्न माग गर्दै उनीहरूले फोहोर बोकेका गाडी बाटोमै रोकेका छन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार पक्राउ परेकालाई रिहाई गर्न माग गर्दै स्थानीयले… Continue reading काठमाडौंको फोहोर बन्चरेडाँडामै अड्कियो