२३ असार , काठमाडौं। सरकारले हवाई दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई १ लाख अमेरिकी डलरको प्रस्ताव गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको ‘आन्तरिक वायुसेवाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’को मस्यौदामा हवाई दुर्घटनापछि पीडित परिवारले पाउने क्षतिपूर्ति सीमा बढाएर १ लाख डलर प्रस्ताव गरिएको हो । हाल हवाई… Continue reading विमान दुर्घटनामा ज्यान गए १ लाख डलर दिने तयारी
Tag: #विमान दुर्घटना
अमेरिकामा फेरि विमान दुर्घटना
२८ माघ , एजेन्सी । अमेरिकामा फेरि विमान दुर्घटनामा परेको छ । एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा सोमबार विमान दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । विमानस्थलमा दुई निजी विमानहरू एकअर्कासँग ठोक्किएका थिए, जसमा अन्य धेरै मानिसहरू घाइते भएका हुन् । यो दुर्घटनापछि सबै उडानहरू रद्द गरिएका छन् । उड्डयन योजना र आउटरिच संयोजक केली… Continue reading अमेरिकामा फेरि विमान दुर्घटना
जब २०१ जना यात्रु सवार डेल्टा एयरको इन्जिन बिग्रियो
२७ पुष , काठमाण्डौ । गतवर्षको अन्त्य र यस वर्षको सुरुवातकै सातामा विश्वका विभिन्न देशमा ठूलठूला विमान दुर्घटनाका खबरका बीच पछिल्लो समय एकै पटक ३ वटा विमान दुर्घटना भएको छ । कोलम्बिया, अमेरिका र केन्यामा भएका विमान दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको… Continue reading जब २०१ जना यात्रु सवार डेल्टा एयरको इन्जिन बिग्रियो
उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना
२७ पुष , एजेन्सी । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । प्यासिफिका ट्राभलद्वारा सञ्चालित उक्त विमान बुधवार जुराडोबाट मेडेलिन जाँदै गर्दा बेपत्ता भएको र एन्टिओक्वियाको उत्तरपश्चिम कोलम्बियाली विभागको उराओको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । सो जहाजमा चालक दलका दुई सदस्य र आठ… Continue reading उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना
क्याप्टेन शाक्यले बताए विमान दुर्घटना अघिको अवस्था
१० साउन, काठमाण्डौ। सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट घाइते अवस्थामा उद्धार गरिएका क्याप्टेन मनिषरत्न शाक्यको उपचार भइरहेको छ। सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उपचाररत शाक्य बोल्न सक्ने अवस्थामा रहेको चिकित्सकहरुले बताएका छन्। शाक्यलाई प्रधानमन्त्रीले समेत अस्पतालमा पुगेर भेटगरी स्वास्थ्य अवस्थाबारे जानकारी लिइसकेका छन् । दुघर्टनाका एक मात्र जिवित पाइलट शाक्यले नै दुघर्टनाको कारण र त्यसअघिको अवस्था… Continue reading क्याप्टेन शाक्यले बताए विमान दुर्घटना अघिको अवस्था
कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि सकुशल भेटिए ४ बालबालिका
२७ जेठ, एजेन्सी । कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि ४ जना बालबालिका जीवितै भेटिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार कोलम्बियाको दक्षिणी भेगमा विमान दुर्घटनाको झन्डै ५ हप्तापछि बालबालिका भेटिएका हुन् । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले कोलम्बियाको जंगलमा उनीहरूलाई सेनाको टोलीले शुक्रबार उद्धार गरेको जानकारी दिएका छन् । दुर्घटनाको समयमा जहाजमा यी चार दाजुबहिनी,… Continue reading कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि सकुशल भेटिए ४ बालबालिका
कोलम्बियामा भयो चमत्कार विमान दुर्घटनाको १७ दिनपछि ४ जना जिवितै
४ जेठ, एजेन्सी । मे १ मा कोलम्बियाको अमेजनमा एउटा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। त्यसयता खोजी अभियान चलिरहेको थियो । अहिले दुर्घटना भएको झण्डै दुई सातापछि बुधबार चार बालबालिका जीवितै फेला परेका छन् । यो जानकारी राष्ट्रपति गुस्ताभो पेट्रो आफैले दिएका छन्। पेट्रोले भनेका छन् कि सेनाले कठिन खोजी अभियान चलायो… Continue reading कोलम्बियामा भयो चमत्कार विमान दुर्घटनाको १७ दिनपछि ४ जना जिवितै
भारतीय वायुसेनाको विमान दुर्घटना एक पाइलटको मृत्यु/दुईको सकुशल उद्धार
१४ माघ ,एजेन्सी । मध्यप्रदेशको मुरैना जिल्लामा प्रहरीले एक पाइलटको शव फेला पारेको र दुई पाइलटको सकुशल उद्धार गरिएको जनाएको छ । मोरेनाको पहाडगढ क्षेत्रमा पाइलटको शव फेला परेको हो । घटनास्थलबाट दुई लडाकु विमानको भग्नावशेष निकाल्न उद्धार कार्य जारी छ। राजस्थानको रतनगढमा पनि लडाकु विमानको भग्नावशेष खसेको प्रहरीले जनाएको छ । भारतीय वायुसेनाका दुई… Continue reading भारतीय वायुसेनाको विमान दुर्घटना एक पाइलटको मृत्यु/दुईको सकुशल उद्धार
विमान दुर्घटना : मृतकका परिवारले बीमा रकम कति पाउँछन् ?
२ माघ, काठमाण्डौ । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ । दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार विमानको ‘ब्ल्याक बक्स’ सोमबार बिहान भेटिएको छ । ब्ल्याक बक्स… Continue reading विमान दुर्घटना : मृतकका परिवारले बीमा रकम कति पाउँछन् ?
विमान दुर्घटनामा ज्यान गूमाएका थप १२ जनाको शव काठमाण्डौ ल्याइयो
१७ जेष्ठ ,काठमाण्डौ । प्रतिकूल मौसमका कारण आइतवार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका २ सानोसरेमा भएको तारा एअरको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव काठमाण्डौ ल्याइएको छ । विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको शव हिजो सोमवार बेलुकी र आज मङ्गलवार थप १२ जनाको शव नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको हो ।… Continue reading विमान दुर्घटनामा ज्यान गूमाएका थप १२ जनाको शव काठमाण्डौ ल्याइयो
तारा एअर दुर्घटनाः ज्यान गुमाएका २२ जनाको शव र विमानको ब्ल्याकबक्स फेला
१७ जेष्ठ, म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर ज्यान गएको छ । विमानमा सवार सबै जनाको… Continue reading तारा एअर दुर्घटनाः ज्यान गुमाएका २२ जनाको शव र विमानको ब्ल्याकबक्स फेला
खराब मौसमका कारण विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिकअनुसन्धान
१६ जेष्ठ , काठमाण्डौ । खराब मौसमका कारण तारा एअरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एअरको विमान दुर्घटना भएको जानकारी दिए । संसद्को अन्तर्राष्ट्रिय समितिको आज सोमवारको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण राईट… Continue reading खराब मौसमका कारण विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिकअनुसन्धान
विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन
१६ जेष्ठ, काठमाण्डौ । सरकारले तारा एअरको विमान दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय आयोग गठन गरेको छ । आयोगको अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्जमा वरिष्ठ एरोनटिक इन्जिनियर रतिशचन्द्र लाल सुमन रहेका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको आयोगको सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न… Continue reading विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन
दुर्घटनाग्रस्त तारा एयरको विमानमा एकै परिवारका सात जना रहेको पुष्टि
१६ जेष्ठ, काठमाडौँ । मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जनाको दुर्घटनामा मृत्यु भएको हो । मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले सामाजिक सञ्जालमार्फत् सो नगरपालिकाको वडा नम्बर ११ स्थित लोटाका गोले परिवारका सात जनाको विमान दूर्घटनामा… Continue reading दुर्घटनाग्रस्त तारा एयरको विमानमा एकै परिवारका सात जना रहेको पुष्टि
तारा एयरको विमान दुर्घटनाः शव संकलन गरी काठमाडौँ ल्याउने तयारी
१६ जेष्ठ, काठमाडौँ । आइतबारदेखि हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ को सानुसरे भन्ने स्थानमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । मानापाथी हिमालको फेदीमा विमान दुर्घटना भएको हो । यार्सा टिप्न गएका स्थानीय वासिन्दाले सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा विमान फेला पारेका हुन । । स्थानीयले… Continue reading तारा एयरको विमान दुर्घटनाः शव संकलन गरी काठमाडौँ ल्याउने तयारी
तारा एयरको विमान मुस्ताङको लार्जुङको खोचमा दुर्घटनाग्रस्त अवस्थामा फेला
१५ जेष्ठ, पोखरा । तारा एयरको विमानस्थानमा लेतेको लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ । घाँसा भन्दा माथिले लेते र त्यस माथी लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कडेले जानकारी दिए । उनले उठान भएको १८ मिनेटपछि सम्पर्कविहीन भएको बताए । घटनाबारे थप विवरण आउँन बाँकी रहेको छ… Continue reading तारा एयरको विमान मुस्ताङको लार्जुङको खोचमा दुर्घटनाग्रस्त अवस्थामा फेला