२३ असार , काठमाडौं। सरकारले हवाई दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई १ लाख अमेरिकी डलरको प्रस्ताव गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको ‘आन्तरिक वायुसेवाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’को मस्यौदामा हवाई दुर्घटनापछि पीडित परिवारले पाउने क्षतिपूर्ति सीमा बढाएर १ लाख डलर प्रस्ताव गरिएको हो । हाल हवाई… Continue reading विमान दुर्घटनामा ज्यान गए १ लाख डलर दिने तयारी
Tag: #विमान दुर्घटनाअघिको अडिओ सार्वजनिक
अमेरिकी विमान हेलिकप्टोर सँग ठोक्किनु अघिको अडिओ सार्वजनिक
१७ माघ, एजेन्सी । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा भएको भयानक विमान दुर्घटना अघि हेलिकप्टोरका पाइलटसँग भएको कुराकानीको अडिओ सार्वजनिक भएको छ। सेनाको ब्ल्याक हक हेलिकोप्टर यात्रुबहाक विमानसँग ठोक्किएर दुर्घटना हुनुभन्दा अगाडिको अडिओ सार्वजनिक भएको हो । सीबीएस न्यूजकाअनुसार स्थानीय समयअनुसार राति ९ बजे ६४ जना सवार विमान र तीन जना सवार हेलिकोप्टरमा ठोक्किएका थिए ।… Continue reading अमेरिकी विमान हेलिकप्टोर सँग ठोक्किनु अघिको अडिओ सार्वजनिक