२७ जेठ, एजेन्सी । कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि ४ जना बालबालिका जीवितै भेटिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार कोलम्बियाको दक्षिणी भेगमा विमान दुर्घटनाको झन्डै ५ हप्तापछि बालबालिका भेटिएका हुन् । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले कोलम्बियाको जंगलमा उनीहरूलाई सेनाको टोलीले शुक्रबार उद्धार गरेको जानकारी दिएका छन् । दुर्घटनाको समयमा जहाजमा यी चार दाजुबहिनी,… Continue reading कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि सकुशल भेटिए ४ बालबालिका