१५ जेठ, पोखरा । आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ । नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर विजयपुरका प्रमुख सेनानी प्रेम पौडेलका अनुसार मानापाथी हिमालको फेदीमा विमान रहेको पुष्टि भएको छ । स्थानीय वासिन्दाले त्यस क्षेत्रमा विमान दुर्घटना भएको जानकारी गराएपछि नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको पनि उनले… Continue reading सम्पर्कविहीन विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि
Tag: #सम्पर्कविहीन विमान
तारा एयरको विमान मुस्ताङको लार्जुङको खोचमा दुर्घटनाग्रस्त अवस्थामा फेला
१५ जेष्ठ, पोखरा । तारा एयरको विमानस्थानमा लेतेको लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ । घाँसा भन्दा माथिले लेते र त्यस माथी लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कडेले जानकारी दिए । उनले उठान भएको १८ मिनेटपछि सम्पर्कविहीन भएको बताए । घटनाबारे थप विवरण आउँन बाँकी रहेको छ… Continue reading तारा एयरको विमान मुस्ताङको लार्जुङको खोचमा दुर्घटनाग्रस्त अवस्थामा फेला