१ वैशाख , एजेन्सी । इरान र इजरायलबीच बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि आक्रमण नगर्न इरनलाई चेतावनी दिएका छन्। बाइडेनले इरानले सिरियामा रहेको आफ्नो दूतावासमा भएको आक्रमणको इजरायलविरुद्ध बदला लिने चिन्ता व्यक्त गरे। इरानले इजरायलमा आक्रमण गर्न सक्नेबारे प्रश्न गर्दा बाइडेनले भने, ‘यो नगर्नुहोला ।’ बाइडेनले अमेरिकाले इजरायललाई समर्थन गर्ने स्पष्ट पारेका… Continue reading युद्धमा होमिदै इरान,इजरायलमा आक्रमण अमेरिकाले नछाड्ने