त्रियुगाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

१६ जेठ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका वसन्त बस्नेत र उपप्रमुखमा एमालेकी महेश्वरी राई विजयी भएका हुन् । कांग्रेसका बस्नेतले १३ हजार ९५९ मतका साथ निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भागवत राउतले ११ हजार ८७३ मत प्राप्त गरे… Continue reading त्रियुगाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

काठमाडौँमा बालेन शाहलाई १८ हजार ५ सय बढी मतको अग्रता

९ जेष्ठ, काठमाडौँ । काठमाडौँको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १८ हजार ५ सयभन्दा बढी मतले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणामअनुसार उनी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १८ हजार ५ सय ५९ मतले अगाडि छन् । बालेन्द्र साहले अहिलेसम्म ४५ हजार ९ सय ८२ मत ल्याउँदा सिंहले अहिलेसम्म २७… Continue reading काठमाडौँमा बालेन शाहलाई १८ हजार ५ सय बढी मतको अग्रता

मत परिणाम आउन थालेपछि एमाले अत्तालिएको कांग्रेसको आरोप

२ जेठ ,काठमाण्डौ । नेपाली कांग्रेसले पालिका चुनावको मत परिणाम आउन थालेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अत्तालिएको जनाएको छ । कांग्रेसले आज सोमवार विज्ञप्ति निकालेर पालिका चुनावबारे नेकपा एमालेले गठबन्धनप्रति लगाएको आरोपप्रति गम्भीर ध्यानाकर्षण समेत भएको जनाएको छ । हिजो एमालेले निर्वाचन प्रक्रियालगायतमा प्रश्न उठाउँदै कांग्रेसले धाँधली गरेको आरोप लगाएको थियो । चुनावमा कांग्रेस… Continue reading मत परिणाम आउन थालेपछि एमाले अत्तालिएको कांग्रेसको आरोप