२२ पौष , काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) विदेश भ्रमणमा गएका छन् । उनी परिवारका सदस्य र निकटस्थसँगै निजी भ्रमणका सिलसिलामा इन्डोनेसियाको भ्रमणमा गएका हुन् । मेयरमा निर्वाचित भएपछि यो नै उनको पहिलो विदेश भ्रमण भएको जनाइएको छ ।बालेनको सचिवालयका अनुसार उनी २५ पुसमा नेपाल फर्किनेछन् । भ्रमण व्यक्तिगत रहेकाले कुनै सरकारी… Continue reading काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह इन्डोनेसियाको भ्रमणमा
Tag: #बालेन शाह
काठमाडौँमा बालेन शाहलाई १८ हजार ५ सय बढी मतको अग्रता
९ जेष्ठ, काठमाडौँ । काठमाडौँको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १८ हजार ५ सयभन्दा बढी मतले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणामअनुसार उनी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १८ हजार ५ सय ५९ मतले अगाडि छन् । बालेन्द्र साहले अहिलेसम्म ४५ हजार ९ सय ८२ मत ल्याउँदा सिंहले अहिलेसम्म २७… Continue reading काठमाडौँमा बालेन शाहलाई १८ हजार ५ सय बढी मतको अग्रता
काठमाडौँमा जारी मतगणनामा शाह स्थापितभन्दा ३१ सय मतले अगाडि
२ जेष्ठ, काठमाडौँ । काठमाडौँमा भइरहेको मतगणनामा बालेन शाह केशव स्थापित भन्दा ३१ सय मतले अगाडि रहेका छन् । मेयर पदका प्रत्यासी बालेन शाहले ६ हजार ६ सय ९२ मत प्राप्त गरेका छन् भने उनलाई पच्छ्याउँदै नेकपा एमालेका केशव स्थापितले ३ हजार ५ सय ६२ मत प्राप्त गरेका छन् । कांग्रेसकी सृजना सिंहले भने ३… Continue reading काठमाडौँमा जारी मतगणनामा शाह स्थापितभन्दा ३१ सय मतले अगाडि
केशव स्थापित भन्छन बालेनको चुरीफुरी समाप्त हुन्छ, जित्ने मैले हो
१ जेष्ठ ,काठमाडौँ । काठमाडौँ महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले साँझ ८ बजेपछि बालेन शाहको चुरीफुरी समाप्त हुने बताएका छन् । नेपाल टाइम्स संग कुरा गर्दै स्थापितले सुरुवाती मत परिणामबाट हौसिएका बालेन शाहका कार्यकर्ताहरुले साँझबाट राष्ट्रियसभा गृह वरपर मुख समेत देखाउन नसक्ने अवस्था आउने दावी गरेका छन । सुरुवाती मत गणनामा केशव स्थापित दोस्रो… Continue reading केशव स्थापित भन्छन बालेनको चुरीफुरी समाप्त हुन्छ, जित्ने मैले हो