खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने ओलीको भनाई

१७ पौष, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने बताएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवशमा उनले फउल खेल्यो भने खेलकुदमा जस्तै राजनीतिमा पनि आउट हुने जोखिम हुने बताए । दैनिक जीवनमा व्यवहारिक जीवनमा, लेनदेन कारोबारमा केहीमा पनि फउल खेल्न हुँदैन, राजनीतिमा पनि फल खेल्नु… Continue reading खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने ओलीको भनाई

बालेन लाई आफूले नफुट्ने मेटलको तबला उपहार दिएको ओलीको भनाई

८ पौष,काठमाण्डौ । स्वतन्त्र उम्मेदवारी दिई काठमाडौं महानगरको मेयरमा जितेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन लाई तबला उपहार दिएका थिए । र्‍याप गायकलाई तबला उपहार दिएपछि धेरैले चासो व्यक्त गरेका थिए । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा गैरराजनीतिक कुराकानी गर्न आएका ओलीलाई एक पत्रकारले र्‍याप गायकलाई तबला किन उपहार दिनु भएको… Continue reading बालेन लाई आफूले नफुट्ने मेटलको तबला उपहार दिएको ओलीको भनाई

देशमा समृद्धि ल्याउन एमालेले चुनाव जित्नुपर्ने ओलीको भनाई

२८ भदौ ,काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “समृद्ध नेपाल र सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेले चुनाव जित्नुपर्ने जिकिर गरेका छन ।आज मङ्गलवार पोखरामा सुरु भएको नेपाल लोकतान्त्रिक तमु सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले भने, ‘देश र जनताका साथै विकासका र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्छ ।’ अध्यक्ष… Continue reading देशमा समृद्धि ल्याउन एमालेले चुनाव जित्नुपर्ने ओलीको भनाई