बाजुराको बुढीगंगा नगरपालिकामा ७ वडाध्यक्षसहित मेयर उपमेयर दुवै पदमा नेकपा एमाले विजयी

??????????????????????????????????????????????????????????

२६ असार,काठमाण्डौ । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मतपरिणमअनुसार बुढीगंगाको मेयर र उप मेयरसहित सात वडाको अध्यक्षामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।मेयरमा एमालेका रामबहादुर बानियाँ र नगर उपमेयरमा मायाकुमारी खड्का कुँवर विजयी भएका छन् । मेयरमा विजयी बानियाँले चार हजार सात सय ७७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी रङ्गबहादुर खाती… Continue reading बाजुराको बुढीगंगा नगरपालिकामा ७ वडाध्यक्षसहित मेयर उपमेयर दुवै पदमा नेकपा एमाले विजयी

बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी

२४ असार,काठमाण्डौ । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरू गरिएको छ। बिहीबार यहाँ स्थानीय चुनाव गरिएको थियो।वैशाख ३० मा गरिएको चुनावमा ुबुथ कब्जाु भएपछि यहाँ पुनस् निर्वाचन गरिएको थियो।प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले मत गणना सुरू गरिएको बताए। दुई टोली बनाएर मतगणना सुरू गरिएको उनले जानकारी दिए। वडा नम्बर १ र १० को मतगणना सुरू गरिएको… Continue reading बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी

बाजुराको बुढीगंगामा मतदानका क्रममा आज फेरी गोली चल्यो

२३ असार,बाजूरा । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा आज पनि प्रहरीले हवाई फायर गरेको छ । मतदानको क्रममा विवाद चर्केपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले अप्रिय घटना हुन नदिन प्रहरीले हवाई फायर गर्नुपरेको जानकारी दिए । उनका अनुसार वडा नम्बर ९ को एउटा बुथमा… Continue reading बाजुराको बुढीगंगामा मतदानका क्रममा आज फेरी गोली चल्यो