बाजुराको बुढीगंगा नगरपालिकामा ७ वडाध्यक्षसहित मेयर उपमेयर दुवै पदमा नेकपा एमाले विजयी

??????????????????????????????????????????????????????????

२६ असार,काठमाण्डौ । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मतपरिणमअनुसार बुढीगंगाको मेयर र उप मेयरसहित सात वडाको अध्यक्षामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।मेयरमा एमालेका रामबहादुर बानियाँ र नगर उपमेयरमा मायाकुमारी खड्का कुँवर विजयी भएका छन् । मेयरमा विजयी बानियाँले चार हजार सात सय ७७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी रङ्गबहादुर खाती… Continue reading बाजुराको बुढीगंगा नगरपालिकामा ७ वडाध्यक्षसहित मेयर उपमेयर दुवै पदमा नेकपा एमाले विजयी