Nepal Times
Nepal Times
3
Shares

दोलखाको जिरीको मेयरमा एमाले विजयी

दोलखाको जिरीको मेयरमा एमाले विजयी

३ जेष्ठ ,काठमाण्डौ । दोलखाको जिरी नगरपालिकाको मेयरमा एमालेका मित्रबहादुर जिरेल र उपमेयरमा एमालेकै कृष्णमाया बुढाथोकी विजयी भएका छन ।

मेयरमा एमालेका उम्मेदवार जिरेलले दुई हजार नौ सय ४९ मत र उनका प्रतिस्पर्धी कांग्रेसका ल्हाक्पा शेर्पाले दुई हजार ६ सय ९२ मत प्राप्त गरेका हून ।

यस्तै उपमेयर पदमा एमालेका बुढाथोकीले तीन हजार चार सय ३४ मत र उनका प्रतिस्पर्धी माओवादी केन्द्रका तेजबहादुर तामाङले तीन हजार एक सय २० मत

प्राप्त गरेका छन ।

नौ वटा वडामध्ये माओवादी केन्द्र ४, कांग्रेस २, एमाले २ र एकीकृत समाजवादीले एउटा वडाको वडाध्यक्ष पदमा जित हासिल गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.