पोखरामा एकीकृत समाजवादीको कायमै

१ जेठ ७९, सोमबार

२ जेष्ठ ,कास्की । पोखरा महानगरपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन ।

आचार्यले ४ हजार ९ सय ५ मतसहित अग्रता लिइरहेका छन ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ४ हजार ४ सय ५९ मत पाएका हून ।

Advertisement

यस्तै उपाध्यक्षमा एमालेकी मञ्जु गुरुङले अग्रता कायमै राखेका छन ।

गुरुङले ५ हजार ५४ मत प्राप्त गर्दा उहाँकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४ हजार ९ सय ५२ मत प्राप्त गरेकिछिन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top