दोलखाको जिरीको मेयरमा एमाले विजयी

३ जेष्ठ ,काठमाण्डौ । दोलखाको जिरी नगरपालिकाको मेयरमा एमालेका मित्रबहादुर जिरेल र उपमेयरमा एमालेकै कृष्णमाया बुढाथोकी विजयी भएका छन ।

मेयरमा एमालेका उम्मेदवार जिरेलले दुई हजार नौ सय ४९ मत र उनका प्रतिस्पर्धी कांग्रेसका ल्हाक्पा शेर्पाले दुई हजार ६ सय ९२ मत प्राप्त गरेका हून ।

यस्तै उपमेयर पदमा एमालेका बुढाथोकीले तीन हजार चार सय ३४ मत र उनका प्रतिस्पर्धी माओवादी केन्द्रका तेजबहादुर तामाङले तीन हजार एक सय २० मत

Advertisement

प्राप्त गरेका छन ।

नौ वटा वडामध्ये माओवादी केन्द्र ४, कांग्रेस २, एमाले २ र एकीकृत समाजवादीले एउटा वडाको वडाध्यक्ष पदमा जित हासिल गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top