यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपाल चौथो स्थानमै सिमित, भुटानसँग पराजित

विराटनगर,भदौ २
यु–१५ महिला साफ च्याम्पियनसिपमा भुटान सँग पाराजित हुँदै चौथो स्थानमा सिमित भएको छ ।शनिबार चाम्लिङथाङ रंगशालामा तेस्रो स्थानको लागि भएको खेलमा आयोजक भुटानसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै नेपालले चौथो स्थानमा चित्त बुझाएको हो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । नेपालाई तेस्रो स्थान दिलाउन वैकल्पिक खेलाडी चन्द्रा भण्डारीले दुई गोल गरिन् । नेपाल खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो । डेकी याङडनले गोल गर्दै भुटानलाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १–० पछि परेको नेपालले दोस्रो हाफको शुरुमै बराबरी गोल फर्काउन सफल भयो । दोस्रो हाफको शुरुमै मैदान छिरेका चन्द्राले बराबरी गोल फर्काइन् ।

चन्द्राले नै ५५ औं मिनेटमा गोल गरेपछि नेपालले खेलमा २–१ को अग्रता लिन सफल भएको थियो । तर, ६६ औं मिनेटमा यासी विधाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा पुर्याएकी थिइन् । बराबरी गोल भएपछि निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा नेपाल पराजित हुन पुग्यो ।

Advertisement

पेनाल्टीमा नेपालकी सरस्वती हमाल, प्रिती राई र सलोनी मगरले गोल गरे । सविता रानामगर र चन्द्रा गोल गर्न असफल भए । भुटानकी सोनाम ल्हामो, छिरिङ याङचेन, यासी विधा र छिरिङ लादनले गोल गरे । सेरज पेल्मोको प्रहार गोलकिपरले रोकेकी थिइन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top