धनुषाका १८ वटै पालिकाका प्रमुखहरु ले एकै पटक शपथ लिए

१० जेठ, जनकपुरधाम । धनुषाका १८ वटै पालिकाका प्रमुखहरुले एकै पटक शपथ ग्रहण गरेका छन् ।

जनकपुरधाममा मंगलबार आयोजित एक समारोहकाबीच सबै पालिका प्रमुखले सामूहिक रुपमै शपथ ग्रहण गरेका हुन् ।

जिल्लाका १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका प्रमुखले शपथ ग्रहण गरे ।

Advertisement

सबै पालिका प्रमुखलाई मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले शपथ ग्रहण गराएका छन् ।

उक्त समारोहलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत प्याकुरेलले राजनीतिक नेतृत्वभन्दा माथि उठेर सबैलाई समान व्यबहार गर्न पालिका प्रमुखसँग आग्रह गरे ।

जनताको अपेक्षालाई पूरा गर्ने जिम्मेबारी पालिका प्रमुखसहित जनप्रतिनिधीको भएको भन्दै उनले चुनाव लडदा गरिएको भन्दा बढी परिश्रम अब गर्नुपर्ने समय आएको बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चुनाव अघिसम्म बिभिन्न दलबीच प्रतिस्पर्धा भएपनि अब सबैको जनप्रतिनिधी बनेकाले सोही अनुसारको यबहार गर्नुपर्ने बताए ।उनले भोट हाल्नेको पनि नहाल्नेको पनि प्रतिनिधित्व गर्दै शिक्षा, स्वास्थ्यलाई मजबुत बनाउन आग्रह गरे ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top