×

NEPAL TIMES UPDATES

Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कुटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026

सेन्ट लरेन्सका शिक्षकविरुद्ध ३ जनाले किटानी जाहेरीदिए , २ शिक्षक पक्राउ

१० जेष्ठ २०७९

१० जेठ, काठमाडौं । शिक्षकले बालयौन दूराचार गरेको भन्दै काठमाडौं चावहिलको सेन्ट लरेन्स कलेजका ३ विद्यार्थीले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

शिक्षकहरु जनार्दन अधिकारी र राजनकुमार पौडेलले बोलेर र छोएर बाल यौन दूराचार गरेको भन्दै उनीहरुले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका हुन् ।

Advertisement
Advertisement

विद्यार्थीको जाहेरीका आधारमा शिक्षकहरु अधिकारी र पौडेललाई पक्राउ गरिएको गौशाला वृत्तका डीएसपी केशव भट्टराईले जानकारी दिए ।

उनका अनुसार ३ विद्यार्थीले दिएको जाहेरी अनुसार शिक्षकहरुविरुद्ध बाल यौन दूराचार मुद्दामा अनुसन्धान भइरहेको छ ।

Advertisement
Advertisement

विद्यार्थीहरुले आरोपित शिक्षकलाई कारबाहीको माग गर्दै प्रहरी वृत्त गौशालाबाहिर नाराबाजी र प्रदर्शन गरेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top