इटालियन सिरी ‘ए’ अन्तर्गत रोनाल्डोको डेब्यु खेलमा युभेन्टसको कठिन जित

एजेन्सी,भदौ ३
युभेन्टस्ले इटालियन सिरी ‘ए’ फुटबलको नयाँ सिजनको पहिलो खेलमा संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति किएभो भेरोनाको घरेलु मैदानमा भएको खेलमा युभेन्टस्ले ३–२ को संघर्षपुर्ण जित निकालेको हो ।

युभेन्टका लागि तेस्रो मिनेटमा जर्जियो चिलियानीको पासमा सामी खेडिराले गोल गर्न सफल भएका थियो । ३८ औं मिनेटमा मारिउस स्टेपिन्सकीले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा पुगेको थियो । ५६ औं मिनेटमा इमानुएल जियाचेरेनीले गोल गरेपछि युभेन्टस् खेलमा २–१ ले पछि परेको थियो ।

त्यसपछि युभेन्टस् खेलमा फर्कियो । भेरोनाका माटियो बानीले आत्मघाती गोल गरेपछि खेल २–२ गोलको स्थितिमा पुगेको थियो । अन्तिम ९० औं मिनेटमा फेडरिको बर्नार्डडेस्चीले गोल गरेपछि युभेन्टस्लाई ३–२ को संघर्षपूर्ण जित दिलाए ।

क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स र सिरी ए फुटबलमा डेब्यु गरेको यस खेलमा गोल भने गर्न सकेनन् । युभेन्ट्सले यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट रोनाल्डोलाई १०० मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गरेको हो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top