×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

हिमालयन रोडमा निःशुल्क वाइफाइ, वर्ल्डलिंकले दियो उपहार

५ असार २०७९

५ जेष्ठ, विराटनगर । प्रदेश १ को राजधानी विराटनगरको  मुटुमा अवस्थित  हिमालयन रोडमा अब निशुल्क रुपमा वाइफाइ चलाउन सकिने भएको छ ।

महानगरपालिकाले  सौन्दर्यीकरण गरिरहेको  हिमालयन रोडलाई नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले free wifi zone बनाएको  हो ।

Advertisement
Advertisement

 अब त्यहा वर्ल्डलिंकका ग्राहकहरुले “myworldlink “ एसएसआइडिमा कनेक्ट गरेर अनलिमिटेड चलाउन सक्नेछन् भने अन्य प्रयोगकर्ता ले दैनिक  ५०० एमबी सम्म डाटा निःशुल्क मा चलाउन पाउने छन् ।

मोबाइल सेवा प्रदायकहरुले  अहिले ५०० एमबी डाटाको ५० रुपैयाको हाराहारीमा शुल्क तिर्दै आएका छन् ।

अब वर्ल्डलिंक वाइफाइ मोबिलिटीको सुविधा उपयोग गर्ने ग्राहकहरुले डाटामा गर्ने खर्च बचाउनुको साथै उच्च गतिको इन्टरनेट चलाउन सक्ने  वर्ल्डलिंकले जनाएको छ ।

वर्ल्डिड्लङ्कका ग्राहकहरुले “myworldlink “ वाइफाई हट्स्पट आफ्नो मोबाइल एप मार्फत युजर नेम र एकाउण्टको पासवर्ड  राखेर कनेक्ट गर्न सक्नेछन् भने अरु प्रयोगकर्ताले

Free _ Worldlink  _wifi   मा  मोबाइल नम्बर रजिस्टर गरेर कनेक्ट गर्न सक्नेछन् ।

Advertisement
Advertisement

वर्ल्डलिंकले  विराटनगरमा ३०० भन्दा बढी तथा  नेपालभर १४ हजार भन्दा ज्यादा स्थानमा निःशुल्क  हटस्पट मार्फत वाइफाइ सेवा दिदै आएको  दावी गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top