विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब ६२ करोडको बजेट

९ असार ७९, शुक्रबार

१० असार, विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

१० औं नगरसभामा उपमेयर शिल्पा कार्कीले प्रस्तुत गरेको बजेट मध्ये चालूतर्फ ५५ करोड ३५ लाख ५० हजार रुपैयाँ र पूर्वाधार विकासतर्फ १ अर्ब ८९ करोड, ७१ लाख १७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै आर्थिक विकासतर्फ २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ ७८ करोड ३९ लाख, सुशासनतर्फ ७ करोड, ७७ लाख वातावरण तथा विपत व्यवस्थापनतर्फ ३ करोड ६० लाख विनियोजन भएको छ ।

१९ वटा वडाहरुमा वडा स्तरीय आयोजनाका लागि ४१ करोड ६८ लाख, नगरस्तरीय आयोजनाका लागि ३० करोड, बहुवर्षीय गौरवका आयोजनाका लागि २९ करोड, क्रमागत योजनाका लागि ४० करोड विनियोजन गरिएको छ ।

महानगरले संघबाट अन्तर सरकारी वितिय हस्तान्तरणतर्फ १ अर्ब २१ करोड ८५ लाख, प्रदेश सरकारबाट ४ करोड ९१ लाख, राजस्व बाँडफाँटतर्फ १ अर्ब १३ करोड ९९ लाख, आन्तरिक आयतर्फ १ अर्ब, जनसहभागिताबाट ८ करोड र अनुदान तथा ऋणबाट १० करोड १९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top