×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

देशको अर्थतन्त्र टाट पल्टिएको श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको घोषणा

१० असार २०७९

१० असार ,एजेन्सी ।श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशको अर्थतन्त्र टाट पल्टिएको घोषणा गरेका छन ।

प्रधानमन्त्री विक्रमासिंघेले संसदलाई सम्बोधन गर्दै देशको अर्थतन्त्र पूर्ण रुपमा टाट पल्टिएको घोषणा गरेको सीएनएनले जनाएको छ ।

Advertisement
Advertisement

श्रीलंकाले केही महिनादेखि आर्थिक संकट खेपिरहेको छ ।

विदेशी मुद्राको अभावमा आयात गर्न नसक्दा श्रीलङ्कामा इन्धन, औषधि, खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको चरम अभाव छ ।

दैनिक उपभोग्य वस्तु खरिदका लागि घण्टौं लाइन बस्नुपर्ने र अकासिएको मुल्यका कारण जनजीवन कष्टकर बनेको छ ।

श्रीलंकामा खानेकुराको मूल्य अघिल्लो वर्षको तुलनामा कम्तीमा ५७ प्रतिशतसम्म बढेको छ ।

उधारोमा तेल ल्याए वापत सात सय मिलियन डलर ऋण पुगेको आयल निगमले अब पेट्रोलियम पदार्थ आयात गर्नै नसक्ने अवस्था रहेको उनले बताए।

प्रधानमन्त्री विक्रमासिंघेले देशको अर्थतन्त्र सुधार्नका लागि अन्तर्राष्ट्रिय मुद्राकोषलगायत साझेदार संस्थासँग सहयोगको प्रस्ताव गरेको बताएका छन।

कोरोना भाइरसको महामारीसँगै पर्यटन क्षेत्रमा परेको असर, इन्धनको मूल्य वृद्धि, रुस–युक्रेन युद्ध र लोकप्रियताका लागि कर कटौती गर्ने सरकारको निर्णयका कारण श्रीलंकाको अर्थतन्त्र नराम्ररोसँग प्रभावित भएको हो ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top