×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

मौसम परिवर्तन पछि विद्यालय सञ्चालन गर्न विराटनगर महानगरपालिकाको अपिल

४ भाद्र २०७५

विराटनगर, भदौ ४
विराटनगर महानगरपालिकाले विराटनगरमा सञ्चालित सामूदायिक र निजी विद्यालयहरु सोमबार र मंगलबार विदा दिने निर्णय फिर्ता लिएको छ ।

अत्याधिक गर्मीका कारण मानवीय संकट सिर्जना भएको भन्दै आईतबार विदा दिने निर्णय गरेको महानगरले मौसममा परिवर्तन आएका कारण विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

गर्मी बढेका कारण विद्यार्थीहरु वेहोस हुन थालेपछि महानगरले विराटनगरमा सञ्चालित विद्यालय छुट्टी दिने निर्णय गरेको थियो । तर, आईतबार रातीको वर्षा कारण विराटनगरमा गर्मी हट्दै गएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top