२३ असार,काठमाण्डौ ।
नेकपा माओवादी केन्द्रको पोलिटब्युरो गठनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नालाई च्यापेर सिनियर नेतालाई पाखा लगाएपछि तीव्र विवाद भएको छ । १२५ सदस्यीय पोलिटब्युरो गठन गर्दा प्रचण्डको परिवारबाट चार जना परेका छन् । तर, पार्टीका सिनियर नेता भने छुटेका छन् ।यसरी आफू पोलिटब्युरोमा नपरेपछि नेता सुदन किराँतीलगायतले बैठकमा तीव्र विरोध जनाएका छन् । बैठकमा विवाद भएपछि प्रचण्डले केही समयका लागि बैठक स्थगित गरेका छन् । र प्रचण्डले विवादको विषयमा मिडियालाई जानकारी दिएको भन्दै विवाद गर्ने सदस्यहरूलाई चेतावनी दिएका छन् ।
माओवादी केन्द्रको पोलिटब्युरो गठनमा तीव्र विवाद
२२ असार ७९, बिहीबार
भर्खरको समाचार
भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी
नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी
हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?
दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?
अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी
‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म
अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय
बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…
प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?
अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार