त्रिभुवन विश्वविद्यालय अन्र्तगतको बीबीए छैटौँ सत्रको नेप्लिज सोसाइटी एण्ड पोल्टिक्स विषयको परीक्षा रद्द

२५ असार ७९, शनिबार
Share this
709shares

२५ असार, काठमाण्डौ ।
बीबीए छैटौँ सत्रको नेप्लिज सोसाइटी एण्ड पोल्टिक्स विषयको परीक्षा रद्द भएको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा महाशाखाले एक सूचना जारी गरी यस्तो जानकारी गराएको हो ।छैटौँ सत्र नियमित परीक्षा २०२२ अन्तर्गत २५ असार अर्थात आज भएको परीक्षाका स्थगित भएको जानकारी गराएको हो । यो परीक्षा तालिका छिट्टै तोकिने जनाइएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top