रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

२८ असार ७९, मंगलबार
Share this
728shares

२८ असार, एजेन्सी ।

Advertisement

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने भएका छन्।रूसी राष्ट्रपति कार्यालय क्रेमलिनलाई उद्धृत गर्दै पुटिन अर्को मंगलबार इरानको राजधानी तेहरान जाने समाचार संस्था एपीले जनाएको छ।तेहरानमा पुटिनले टर्कीका राष्ट्रपति रेसेप ताय्यिप एर्दोगन र इरानका राष्ट्रपति इब्राहिम रैसीसँग त्रिपक्षीय वार्ता गर्नेछन्। पुटिनले टर्किस राष्ट्रपतिसँग बेग्लै भेट्ने कार्यक्रम पनि छ।गत फेब्रुअरी २४ मा पुटिनको निर्देशनमा रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको थियो। त्यसपछि पुटिन विश्व समुदायबाट एक्लिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top