४ साउन,काठमाण्डौ ।
गत २४ घण्टामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९८१ जनाको परीक्षण गर्दा ३९१ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारीले अघिल्लो महिनामा १ प्रतिशतमा रहेको संक्रमणदर बढेर हाल १० प्रतिशतको हाराहारीमा पुगेको बताए ।उनका अनुसार ओमिक्रोनको नयाँ प्रजाति बीए वान, बीए टू र बीए फाइब रहेको बताए । उनले भने ‘बीए फाइब बढी संक्रमक देखिएको छ । संक्रमण बढ्दोक्रममा छ । महामारी अन्त्य भएको छैन । मापदण्ड पालना गर्न जरुरी छ,’।
पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि
३ साउन ७९, बुधबार
भर्खरको समाचार
अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल
इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक
गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार
सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?
ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?
सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्
५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा
७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि
नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा
रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट