पछिल्लो २४ घण्टामा थप ४५६ जना कोरोना संक्रमित पूष्टि

५ साउन ७९, शुक्रबार

६ साउन, काठमाण्डौ ।

गत २४ घण्टामा ४५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ३८ जनाको परीक्षण गर्दा ४५६ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार २ हजार ८ सय ४१ जना संक्रय संक्रमित छन् । ८० जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top